बिद्युतिय गाड़ीमा आगलागी

IMG-20241021-WA0205

काठमांडू: काठमांडूको सितापाइलामा विद्युतीय गाडीमा आगलागी भएको छl सोमबार विद्युतीय गाडी सिरिज इभीमा आगलागी भएको स्वयम्भु प्रहरीले जानकारी दियो।
सितापाइला चोक नजिकै पार्किङ गरेर राखिएको बागमती प्रदेश ०१०२९ च ५९६० नम्बरको सिरिज इभीमा आगलागी भएको हो।
पार्किङ गरेर राखिएको गाडी एक्कासि आगलागी भएपछि स्वयम्भु प्रहरीले आगो नियन्त्रणमा लिएको थियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement