
खरसाङमा स्वच्छता नै सेवा अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न
खरसाङ: आकाशवाणी खरसाङको समाचार एकांश र गोर्खा जनपुस्ताकालय खरसाङको संयुक्त आयोजनामा आज खरसाङमा स्वच्छता नै सेवा अभियान अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ। गोर्खा जनपुस्ताकालय भवनको