Day: नोभेम्बर 20, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
व्यापार/वाणिज्य

साउथ इण्डियन ब्यांकले एसआईबी इग्नाइट क्विजथोन आयोजना गर्ने

मुम्बई: निजी क्षेत्रको अग्रणी ऋणदाता साउथ इण्डियन ब्यांकले राष्ट्रिय स्तरको क्विज प्रतियोगिता ‘एसआईबी इग्नाइट क्विजथोन’ आयोजना गर्ने घोषणा गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। यो प्रतियोगिता

अन्तर्राष्ट्रिय

रेड सी-मा भारत आउँदै गरेको जहाज हुथी विद्रोहीद्वारा अपहरण, २५ जनालाई बनाइयो बन्धक

नयाँ दिल्ली: भारततर्फ जाँदै गरेको इजरायली जहाज रेड  सी (रातो समुद्र)मा अपहरण भएको छ। यसको दोष यमनका हुथी विद्रोहीलाई लगाइएको छ। यो जहाज एक कार्गो जहाज

राष्ट्रिय

घरेलु हवाई यात्रुको संख्याले बनायो नयाँ रेकर्ड

नयाँ दिल्ली: देशमा आन्तरिक हवाई यात्रुहरूको संख्यामा ठूलो वृद्धि देखिएको छ। नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नयाँ तथ्यांकले गत आइतबार आन्तरिक हवाई यात्रुले नयाँ कीर्तिमान कायम

क्षेत्रीय

२५ नोभेम्बरको सट्टामा १२ दिसम्बर सरकारी छुट्टी

गान्तोक: सिक्किम सरकारले आउॅंदो १२ दिसम्बरलाई सरकारी छुट्टी घोषणा गरेको छ। उक्त छुट्टी आगामी २५ नोभेम्बरको सट्टामा दिइएको कुरा आज जारी एउटा अधिसूचनामा उल्लेख छ। अधिसूचना

क्षेत्रीय

राज्यको पाँचवटा मोडल रेसिडेन्सियल स्कूलमा जनजातिय गौरव दिवस पालन

गान्तोक: भगवान बिरसा मुन्डाको जन्यजयन्तीको अवसरमा राज्यको पाँचवटा मोडल रेसिडेन्सियल स्कूलमा जनजातिय गौरव दिवस पालन गरियो। विशेष गरेर स्वायेम, ग्याङयाप, झुसीथाङ र पारखा इएमआरएसमा दुई दिवसीयरूपमा

मनोरञ्जन

५४औं आईएफएफआईमा माधुरी दीक्षित भारतीय सिनेमामा विशेष पहिचान बनाएको निम्ति’ सम्मानित

दिल्ली: लोकप्रिय अभिनेत्री माधुरी दीक्षितलाई ५४औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ इण्डियामा ‘भारतीय सिनेमामा विशेष पहिचान बनाएको निम्ति’ अवार्डबाट सम्मान गरिएको छ। चार दशकको असाधारण करियरको साथमा

खेलकुद

फाइनलमा पराजयपछि प्रधानमन्त्री मोदीले खेलाडीहरू दिए प्रोत्साहन

अहमदाबाद: भारतीय टोली फेरि विश्व च्याम्पियन बन्नबाट बञ्चित भएको छ। रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अस्ट्रेलियासँग पराजित भएको थियो। यो

क्षेत्रीय

मिस गुरुङ इन्टरनेशनलकी विजेतासहित सबै प्रतियोगी अभिनन्दित

गान्तोक: नेपालको राजधानी काठमाण्डौंमा आयोजित मिस गुरुङ इन्टरनेशनल (सिजन ५) मा विजेता बनेकी जेरिना गुरुङसहित प्रतियोगितामा सहभागिता जनाएका सिक्किमका पाँचैजना प्रतियोगीलाई सिक्किम सरकारले अभिनन्दन जनाएको छ।

क्षेत्रीय

सोरेङमा ७०औं सहकारिता सप्ताहको समापन

सोरेङ: सोरेङमा आज सोरेङ जिल्ला अन्तर्गत सहकारिता विभागको तत्वावधानमा ७०औं अखिल भारतीय सहकारिता सप्ताह २०२३ पालन गरियो। देशभरि नै १४ नोभेम्बरदेखि आरम्भ भएको सहकारिता सप्ताह कार्यक्रमको

क्षेत्रीय

एनएच-१० को चाँड़ो मरम्मत गर्न केन्द्रीय मन्त्रीलाई सांसद राजु बिष्टद्वारा अनुरोध

सिलगढी: सांसद राजु बिष्टले केन्द्रीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई एनएच-१० को चाँड़ो मरम्मत सुनिश्चित गर्नका लागि हस्तक्षेप गर्न अनुरोध गरेका छन्। मन्त्रीलाई दार्जीलिङ,

क्षेत्रीय

बिहारी हरिजन समुदायद्वारा खरसाङ र तीनधारे क्षेत्रमा छठ पूजा

खरसाङ: भारतभरि नै परिवारकाे सुख समृद्धिकाे निम्ति श्रद्धापूर्वक गरिने महान् पर्व जसमा उदाउने घामलाई मात्रै होईन तर अस्ताउने घामलाई पनि हृदयले पुजिने छट पूजा दार्जीलिङ पहाड़मा

क्षेत्रीय

खरसाङको जे चुन डोल्मा लाखाङमा तीन दिवसीय वार्षिक डोल्मा पूजाको समापन

खरसाङ: खरसाङको मन्टिभियट खेल मैदान नजिक रहेको जे चुन डोल्मा लाखाङमा तीन दिवसीय वार्षिक डोल्मा पूजाको समापन भएको छ। उक्त डोल्मा पूजा गत १७ नोभेम्बरदेखि शुरु