
दशैंको मुखैमा मुण्डाकोठी चियाबारी अचल भएपछि श्रमिकहरू बिचल्नीमा
श्रमिकहरूमा छछल्कियो पीढ़ा सोनादा: सोनादा क्षेत्रको चियाबारी मुण्डाकोठी सोमाबरदेखि अचानक बन्द भएपछि श्रमिकहरु बिचल्नीमा परेका छन्। दशैंको मुखैमा चियाबारी अचानक अचल भएपछि चियाबारी श्रमिकहरूमा वेदना छछल्किएको