ईआईईसीओएस पदाधिकारीहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे

n5415113581695753720904174ae2ce05fb01de3494b45c4ee033f17286f449dc52d68f4d390450c39f7cac.jpg

गान्तोक: ईआईईसीओएसका अध्यक्ष डा. एसके राई र महासचिव एमके प्रधानको अगुवाईमा आज संगठनका पदाधिकारीहरूले राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि ईआईईसीओएसले राज्यपाललाई संगठनका विभिन्न गतिविधिहरूको बारेमा जानकारी गराएको बताइएको छ।

About Author

Advertisement