Day: अगस्ट 19, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

टाशीलिङ सचिवालयमा सदभावना दिवस पालन

गान्तोक: प्रत्येक वर्ष २० अगस्तको दिन सदभावना दिवस पालन गरिन्छ, तर यस वर्ष २० अगस्त आइतबार छुट्टीको दिन परेको हुनाले आज राज्यको विभिन्न विभागमा सदभावना दिवस

क्षेत्रीय

मुख्यमन्त्री प्रेमसिंह तामाङले जनाए १९औँ माङ सावन तोङनाममा सहभागिता

गान्तोकः गेजिङ जिल्ला अन्तर्गत योक्सम टाशीडिङको हेलिपेडमा १९औं माङ सावन तोङनाम पालन गरियो। परम् पावन सिक्कुम सियोङ सेप्सिङ युमा माङको विशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा राज्यका

क्षेत्रीय

चुनावी हिंसाः कोलकातामा भाजपा नेताको घर बुलडोजरले ध्वस्त पारियो

कोलकाताः उत्तर प्रदेश, उत्तराखण्ड र हरियाणा जस्ता राज्यहरूमा अपराधीहरूको घरमाथि प्रशासनिक बुलडोजर चलाएको खबरहरू त प्रायः जसो चर्चामा रहन्छ। तर पश्चिम बंगालमा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसमाथि

Uncategorized

मानव शरीरमा सुँगुरको मिर्गौला प्रत्यार्पण

मानव जीवन बचाउनका लागि चिकित्सकहरूले ठूलो जीवन रक्षक पत्ता लगाएका छन्। वास्तवमा अमेरिकाका डाक्टरहरूले ५७ वर्षीय ब्रेन डेड मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका छन्। त्यसपछि पशु-मानव

क्षेत्रीय

जादवपुरपछि बालीगंज साइन्स कलेजमा बीटेक छात्रको ऱ्यागिङको आरोप

कोलकाताः जादवपुरमा ऱ्यागिङको मामिला अहिले सेलाएको पनि छैन कि यहीबीच बालीगंज साइन्स कलेजमा बीटेकको एक छात्रले तृणमूल छात्र परिषदका सदस्यहरूमाथि ऱ्यागिङको आरोप लगाएको छ। विश्वजीत हाजरा

क्षेत्रीय

राज्यमा प्रथमपल्ट विद्यार्थीहरूको निम्ति विधानसभा सत्र आयोजित

गान्तोक: सिक्किम विधानसभा सचिवालय एवं शिक्षा विभागको संयुक्त पहलमा आज राजधानीस्थित चिन्तन भवनमा एक दिवसीय प्रथम राज्यस्तरीय विद्यार्थी विधानसभा सम्पन्न भयो। यस कार्यक्रममा राज्यका शिक्षा विभागमन्त्री

क्षेत्रीय

अवैध टेलीफोन एक्सचेञ्जमा एसटीएफले छापा माऱ्यो

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले राज्यको उत्तर २४ परगना जिल्लामा दुई अलग-अलग ठाउँ चलिरहेको अवैध टेलीफोन एक्सचेञ्जमा छापा मारेको छ। एसटीएफका एसपी

क्षेत्रीय

जेयू डीनको ठूलो लापरवाही उजागर, सम्भावित आत्महत्याको जानकारी भएपनि होस्टल गएनन्

कोलकाताः जादवपुर विश्वविद्यालयका डीन अफ स्टूडेन्ट्स रजत रोयलाई पक्राउ गरिने सम्भावना छ। घटना भएको रात अर्थात् ०९ अगस्तको मध्यरातमा विश्वविद्यालय परिसरमा भएको घटनापछि लगातार सोधपुछ र

क्षेत्रीय

जेयू काण्डमा अझ् एक याचिका, सीबीई-एनआईए र एनसीबीलाई सामेल गर्ने माग

कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको ऱ्यागिङको कारण भएको मृत्यु मामिलामा कलकत्ता हाईकोर्टमा शनिवार तेस्रो जनहित याचिका दर्ता भएको छ। विश्वविद्यालयका पूर्व

क्षेत्रीय

विधाननगर स्टेशनमा टीटीलाई कुट्नेहरू विरूद्ध प्राथमिकी दर्ता

कोलकाताः सियालदह मण्डलको विधाननगर स्टेशनमा शुक्रवार साझँ एक महिला यात्रीसित कुटपीटपछि तीन टिकट परीक्षकहरूलाई यात्रीहरूले कुटेका थिए। अब यस मामिलामा रेलवेले प्राथमिकी दर्ता गराएको छ। सियालदह

क्षेत्रीय

सूर्यकान्तलाई अस्पतालबाट छुट्टी दिइयो

कोलकाताः माकपाका वरिष्ठ नेता सूर्यकान्त मिश्रालाई शुक्रवार राति अस्पतालबाट छुट्टी दिइयो। गत बुधवार छात्ती दुःखेपछि उनलाई कोलकाताको राजकीय एसएसकेएम अस्पतालमा भर्ती गराइएको थियो। तीन दिनसम्म निगरानीमा

क्षेत्रीय

भारत-बांग्लादेश सीमान्त क्षेत्रबाट तस्कर पक्राउ

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बलको एक्स-२१औं बटालियनको बीओपी रामकृष्णका जवानहरूले एक भारतीय तस्करलाई समाएका छन्। पक्रा परेको