Day: अगस्ट 19, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
विशेष

पानी पिउनाले वजन घट्न सक्छ…

के तपाई पनि बढ्दो तौल र मोटोपनाको समस्याले सताउनु भएको छ, के तपाई तौल घटाउन धेरै पैसा खर्च गरेर पनि सफल हुनुहुन्न, के तपाई पनि आफ्नो

क्षेत्रीय

नेपाली भाषा मान्यता र सद्भावना दिवसमा राज्यपालको शुभकामना

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सम्पूर्ण सिक्किमेवासीहरूलाई नेपाली भाषा मान्यता दिवस र सद्भावना दिवसको शुभकामना व्यक्त गरेका छन्। राज्यपाल आचार्यले सद्भावना दिवस एकता, शान्ति र

क्षेत्रीय

छनौट भएका विधार्थीहरूलाई एडवाडर्सले दिए बधाई

दार्जीलिङ: आगमी १ सेप्टेम्बरदेखि शुरू हुने कोचिङ क्लासको विधार्थीहरू लाई अजय एडवाडर्स ले दिए बधाई अनि शुभकामना।दार्जीलिङ पार्वतीय क्षेत्र हरूबाट आईएएस,आईपीएस साथै डुब्लूवीसीएस जस्ता उच्च सरकारी

व्यापार/वाणिज्य

एचडीएफसी ब्यांकद्वारा पूर्वी भारतको पहिलो ईभी एक्सपो: ‘ई-एक्सेलेरेट’ शुरु

कोलकाता: भारतको अग्रणी निजी क्षेत्रको ब्यांक, एचडीएफसी ब्यांकले आज पूर्वी भारतमा इलेक्ट्रिक वाहन (ईभी) मा पहिलो एक्स्पो र ज्ञान सत्र ‘ई-एक्सेलरेट’ शुरु गर्‍यो। कोलकाताको लोकप्रिय साउथ

राष्ट्रिय

महाराष्ट्र सरकारद्वारा रत्न टाटालाई ‘उद्योग रत्न अवार्ड प्रदान

मुम्बई: भारतका ठूला र दिग्गज व्यापारी रतन टाटालाई शनिबार महाराष्ट्र सरकारले ठूलो पुरस्कारले सम्मान गरेको छ। मुख्यमन्त्री एकनाथ शिन्दे, डेपुटी मुख्यमन्त्री अजित पवार र देवेन्द्र फडणवीसले

क्षेत्रीय

टिस्टाबाट  बेपत्ता युवकको शव टिस्टा रङीत रेस्क्यु टीमद्वारा

मङपू: दु:ख परेको बेला सेवा गर्नु नै सबै भन्दा ठुलो धर्म हो भन्ने प्रमाण  टिस्टा रङीत रेसक्यु सेन्टरले दिएको छ। आज फेरि ज्यानको बाजि लगाएर “टिस्टा

क्षेत्रीय

३१९ लाभार्थीहरूलाई सिक्किमका मुख्यमन्त्री चिकित्सा सहायता कोष अन्तर्गत आर्थिक सहयोग प्रदान

गान्तोक: आज एउटा कार्यक्रमबीच मुख्यमन्त्री चिकित्सा सहायता कोष अन्तर्गत ३१९ जना लाभार्थीहरूलाई आर्थिक सहयोग प्रदान गरियो। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको निर्देशनमा मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्ण

क्षेत्रीय

आधार फाउन्डेसनको तर्फबाट किड्नी रोगीलाई आर्थिक सहयोग

टिस्टा भेल्ली: आधार फाउन्डेसनको तर्फबाट टिस्टा भेल्ली डीपी साइड गैरी गाउँ निवासी किड्नी रोगी श्रीमति ज्योति रसाइलीलाई ३५ हजार रूपियाँ फाउन्डेसन टिस्टा भेल्ली शाखाका प्रमुख सल्लाहकार

राष्ट्रिय

जी-२० डिजिटल इकोनोमी कार्य समूह र मन्त्रीहरूको बैठक बेंगलुरुमा समापन

बेङ्गलुरु: भारतको जी-२० अध्यक्षतामा डिजिटल इकोनोमी वर्किंग ग्रुपको मन्त्रीस्तरीय बैठक शनिबार बेङ्गलुरुमा सम्पन्न भयो। यसै क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० प्रतिनिधिहरुलाई भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए।

प्राविधि/विज्ञान

फेसबुक केही जानकारी…

नयाँ दिल्ली: फेसबुक सामान्यतया हरेक स्मार्टफोनमा हुन्छ। सायद तपाई आजकल फेसबुक कम प्रयोग गर्नुहुन्छ। तर के तपाईलाई थाहा छ यसका बाबजुद पनि फेसबुकले तपाईको फोनको डाटा

क्षेत्रीय

मुख्यमन्त्रीले गरे नवनिर्मित पशुचिकित्सा केन्द्र एवं जूनोटिक ल्याबोरटरीको उद्घाटन

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम सिक्किमको योक्सममा आज नवनिर्मित पशुचिकित्सा केन्द्र एवं जूनोटिक ल्याबोरटरीको उद्घाटन गरे। यस अवसरमा विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्री भीमहाङ लिम्बू, लोक

व्यापार/वाणिज्य

एक्सिस ब्यांकद्वारा पश्चिम बंगालको भांगरमा ग्रामीण शाखा उद्घाटन

भांगर: भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको ब्यांक मध्ये एक एक्सिस ब्यांकले पश्चिम बंगालको भांगरमा आफ्नो ग्रामीण शाखाको उद्घाटन गर्‍यो। शाखा उद्घाटन प्रमुख अतिथि दीप्यमान मजुमदार, बीडीओ,