
बिरुवा रोपेको फोटो खिचेर मात्रै हुँदैन, त्यसलाई स्याहार-सुसार पनि गर्नुपर्छः वन मन्त्री
सोरेङः मुख्यमन्त्री ग्रीन स्कूल रोलिङ ट्रफी एवं स्टेट ग्रीन स्कूल पुरस्कार २०२३ को विजेता मंगन जिल्लाको फेन्सोङ माध्यमिक विद्यालय र नाम्ची जिल्लाको मल्ली उच्चतर माध्यमिक विद्यालय