Day: मे 31, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

एसकेएम सरकारले पालन गऱ्यो चौथो स्थापना दिवस

राम्रो काम गर्ने कर्मचारीहरू कहिले भिक्टिमाइज हुँदैनन्: मुख्यमन्त्री तामाङ गान्तोक: राजधानीको मनन केन्द्रमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सरकार चौथो स्थापना दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा

क्षेत्रीय

शंकर नेपाली उच्चमाध्यमिक विद्यालयको स्कूल टपर अनुराग थापा

कालचिनीः यस बर्षको उच्चमाध्यमिक परीक्षाफल प्रायः सबै स्कूलका सन्तोषजनक रहेको छ भने कालचिनी खण्डको एकमात्र नेपाली माध्यमको उच्चमाध्यमिक स्कूल शंकर नेपाली उच्चमाध्यमिक विद्यालयको जम्मा १३४ जना

क्षेत्रीय

कालीघाटका काकूले केवल शान्तनु होइन कुन्तलबाट पनि करोड़ौं लियो

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका कालीघाटका काकू उर्फ सुजय कृष्ण भद्रसित सोधपुछमा धेरै खुलासाहरू हुन थालेको छ। जानकारी अनुसार, उसले न केवल

क्षेत्रीय

परिचय आदानप्रदान कार्यक्रम सम्पन्न

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्ड बिकास कार्यालयमा आज हाले दार्जिलिङ पुलबजार खण्ड, खरसाङ अनि आर आर तक्दा खण्ड बिकास अन्तर्गत बिभिन्न ग्राम पञ्चायतबाट स्थानतरण भएर आएका ग्राम

खेलकुद

दिल्लीमा पहलवानहरूसँग भएको दुर्व्यवहारको विरोधसितै फुटबल टुर्नामेन्ट शुरू

सिलगढी: आजदेखि सिलगढी महकुमा क्रीड़ा परिषदद्वारा आयोजित फस्ट डिभिजन लीग कम नक्आउट फुटबल टुर्नामेन्ट आरम्भ भयो। यस अवसरमा दिल्लीमा पहलवानहरूलाई पुलिसद्वारा प्रताड़ित गर्नको साथै पक्राउ गरेको

क्षेत्रीय

तृणमूल नेताको मोबाइलमा भेटिएको डिजिटल साक्ष्यको आधारमा पक्रा परे कालीघाटका काकू

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा कालीघाटका काकू अर्थात् सुजय कृष्ण भद्रलाई पक्राउ गरिएको छ। ईडीले लगभग १२ घण्टासम्म सोधपुछ गरेपछि उनलाई मध्य रातमा पक्राउ

क्षेत्रीय

कुचबिहारमा ‘वार्ल्ड नो टोबाको डे’

कुचबिहार: कुचबिहार जिल्ला स्वास्थ्य विभागको नेतृत्वमा ल्यान्सडाउन हल, कुचबिहारमा ‘वार्ल्ड नो टोबाको डे’ मनाइयो। ‘वार्ल्ड नो टोबाको डे’को अवसरमा स्वास्थ्य विभागले कुचबिहारको देवीबारीबाट एक र्‍याली निकाले।

खेलकुद

के-लीगः सेसोनिअन फूटबल क्लबको एकतर्फी जीत

३१ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा सेसोनिअन फूटबल क्लबले ठूलो जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा बुधवार

क्षेत्रीय

जून सम्म बढियो गर्मीको छुट्टी: सीएम ममता बनर्जीले गरिन् घोषणा

काेलकाता: चर्को गर्मीलाई मध्यनजर सरकारी तथा निजी विद्यालय थप १० दिन बन्द रहने छ। मुख्यमन्त्री ममता बनर्जीले बुधबार नबन्नामा आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेकी हुन्। शुरुमा

खेलकुद

गिध्द पहाड़को चारजना नानीहरूले जिते स्वर्ण पदक

खरसाङ: खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबका चारजना नानीहरू पूर्व वर्ध्दमानको कटवा नामक स्थानमा कराँतेको सोतोकन खेलमा भाग लिन गएका थिए। यी नानीहरू त्यहाँको

राष्ट्रिय

माइक्रोभास्कुलर सर्जनले ‘वार्ल्ड नो टोबाको डे’मा मानिसहरूलाई सचेत गराए

सिलगढी: सुर्तीजन्य पदार्थको सेवन कति खतरनाक हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिसले यसकाे अन्धाधुन्ध सेवन गर्छन्। सरकारले बेलाबेलामा सचेतना अभियान पनि सञ्चालन गर्दै आएको छ। तर,

क्षेत्रीय

अब हुने त्रिपक्षीय वार्ताले गोर्खाको भाग्य कोरियोस: अजय एडवाडर्स

दार्जीलिङ: अब हुने त्रिपक्षीय वार्ताले गोर्खाको भाग्य कोरियोस यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। गत केही दिन अधिदेखि गोर्खा हरूको दीर्धकालिन समस्याको समाधान