जून सम्म बढियो गर्मीको छुट्टी: सीएम ममता बनर्जीले गरिन् घोषणा

18-44-31-Capture5-19.png

काेलकाता: चर्को गर्मीलाई मध्यनजर सरकारी तथा निजी विद्यालय थप १० दिन बन्द रहने छ। मुख्यमन्त्री ममता बनर्जीले बुधबार नबन्नामा आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेकी हुन्। शुरुमा उच्च प्राथमिक विद्यालयहरू ५ मई र प्राथमिक विद्यालयहरू ७ मई देखि खोलिने थियो तर बड्दो गर्मी मध्यनजर छुट्टी अवधि जून १५ सम्म बढाएको हाे। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement