माइक्रोभास्कुलर सर्जनले ‘वार्ल्ड नो टोबाको डे’मा मानिसहरूलाई सचेत गराए

IMG-20230531-WA0268.jpg

सिलगढी: सुर्तीजन्य पदार्थको सेवन कति खतरनाक हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिसले यसकाे अन्धाधुन्ध सेवन गर्छन्। सरकारले बेलाबेलामा सचेतना अभियान पनि सञ्चालन गर्दै आएको छ। तर, सचेत हुनुको सट्टा मानिसहरु यसकाे लतमा फंसदै जान छन्। ‘वार्ल्ड नो टोबाको डे’को अवसरमा मुखको क्यान्सर तथा माइक्रोभास्कुलर सर्जन डा. प्रियदर्शन कुमारले यस विषयमा मानिसहरुलाइ सचेत गराउनुभएको छन्। उनले एक अन्तर्वार्तामा सुर्तीजन्य पदार्थको प्रयोगले मुख र फोक्सोमा संक्रमण र क्यान्सर हुने सम्भावना बढेको बताए। यासकाे सेवन गर्नेहरूका लागि ‘यो धेरै हानिकारक हो’ भन्ने सत्य हृदयबाट स्वीकार गर्नु, यस लतबाट निस्किने सबैभन्दा सजिलो उपाय हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement