Day: अप्रिल 23, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
साहित्य/कला

कथाकार महेन्द्र प्रधानकृत भाषानूदित आध्यात्मिक कृति श्रीमद्भागवद्गीता विमोचन

दार्जीलिंग: आइतबार नेपाली साहित्य सम्मेलनको सुधपा गृहमा सर्जक, कथाकार महेन्द्र प्रधानकृत भाषानूदित आध्यात्मिक कृति श्रीमद्भागवद्गीताको विमोचन गरियो। उक्त कार्यक्रम मेघमणि दाहालको अध्यक्षता, आध्यात्मिक चिन्तक शम्भु सुब्बाको

क्षेत्रीय

तकभरमा हुरीबतासले भत्किएको घर-परिवालाई हाम्रो पार्टीबाट सहयोग प्रदान

दार्जीलिङ: गत २१ अप्रेलको दिन बेलुकी पख भारी मात्रामा आएको वर्षा र तीब्र गतिमा आएको हुरी -बतासको कारण बिजनबारी खण्ड अन्तर्गत तकभर समष्टी सोम तेस्रो विभाग

खेलकुद

आईपीएल २०२३: चेन्नई सुपर किंग्स शीर्ष स्थानमा

२३ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ३३औं म्याचमा आइतवार एमएस धोनीको कप्तानीमा रहने चेन्नई सुपर किंग्सले कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई ४९ रनले पराजित गऱ्यो। यस

खेलकुद

आइरिस क्रिकेट क्लब बने ‘सिका बी डिभीजन’ च्याम्पियन

गान्तोक: रम्फूको माइनिङस्थित सिक्किम क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा रोयल ड़ॉंड़ागाउँ क्रिकेट क्लबलाई 26 रनले पराजित गर्दै आइरिस क्रिकेट क्लबले सिका ‘बी’ डिभिजन पुरुष क्रिकेट प्रतियोगिता

क्षेत्रीय

मन्त्री भीमहाङ सुब्बाद्वारा नवनिर्मित स्कूल भवनको उद्घाटन

गेजिङ: पश्चिम सिक्किमको याङथाङ निर्वाचन क्षेत्रको सिङ्गयाङ-चुम्बुङ ग्राम पञ्चात एकाइ अन्तर्गत सिन्द्रोङमा नवनिर्मित ४ कोठाको चार कोठे सरकारी विद्यालय भवनको उद्घाटन विधायक एवं मन्त्री भीमहाङ लिम्बूले

क्षेत्रीय

अवकाशप्राप्त शिक्षकहरूका निम्ति बिदाई कार्यक्रम

गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रको नजुर बर्फोक निम्न माध्यमिक विद्यालयमा आज सम्मानसँगै अवकाशप्राप्त शिक्षकहरूलाई बिदाई कार्यक्रम आयोजना गरिएको थियो। यस विदाई कार्यक्रमका मुख्य अतिथि सिक्किम सरकारका

क्षेत्रीय

भाजपा सिक्किमको सोरेङ जिल्ला कार्यकारी समिति गठित

गान्तोक: भारतीय जनता पार्टी, सिक्किमको सोरेङ जिल्ला कार्यकारी समिति गठन गरिएको छ। जिल्ला पार्टी कार्यालय, सोरेङमा आज आयोजित समन्वय बैठकमा समिति गठन गरिएको हो। बैठकमा जिल्ला

राष्ट्रिय

३६ दिनपछि पक्राउ परेका अमृतपाललाई असमको जेलमा लगियो

अमृतसर: ‘वारिस पञ्जाब दे’का प्रमुख अमृतपाल सिंहलाई पञ्जाब पुलिसले आइतबार बिहान ६.४५ बजे मोगा जिल्लाको रोडे गाउँको गुरुद्वाराबाट ३६ दिन फरार पछि पक्राउ गर्यो। त्यसपछि पञ्जाब

क्षेत्रीय

उत्तर जिल्लामा भाइब्रेन्ट गाउँको विकास योजना आरम्भ

गान्तोक: भारत सरकारको संस्कृतिक मन्त्रालय अन्तर्गत पूर्वोत्तर सांस्कृतिक केन्द्र कलकत्ता र सिक्किम सरकारको संस्कृतिक विभागको संयुक्त पहलमा उत्तर जिल्लाको भाइब्रेन्ट गाउँहरूलाई समावेश गरेर ङ्ग्रण्टियर अङ्ग्‌ इण्डिया

क्षेत्रीय

बलत्कार र हत्याको आरोपीलाई फाँसी माग गर्दै चालकहरूले निकाले ऱ्याली

गान्तोक: नाबालिगको बलत्कारपछि हत्या गर्ने अपराधीलाई ङ्गॉंसीको माग गर्दै राजधानीका ट्याक्सी चालकहरू आज सड़कमा निस्किए। १० अप्रेलको दिन पाङ्गथाङमा भएको दोहोरो अपराधिक घट्नाको विरोध र आरोपीलाई

क्षेत्रीय

ड्रग्ससितै दुईजना पक्राउ

गान्तोक: नाम्ची पुलिसले ड्रग्स सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी अप्पर घुर्पिसे निवासी महेश तामाङ र विशाल कुमालकोरूपमा पुलिसले चिन्हित गरेको छ। विश्र्वासनीय

क्षेत्रीय

अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघका वार्षिक सभा सम्पन्न

कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघको वार्षिक सभा आइतबार संघको अध्यक्ष तथा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोको सभापतित्वमा मूल कार्यालय जयगाउँमा सम्पन्न भयो। महागुरु