
मानव उत्थान सेवा समिति सिक्किमद्वारा राज्यको विभिन्न धार्मिकस्थलको सर-सफाई
गान्तोक: मानव उत्थान सेवा समिति सिक्किम राज्यद्वारा आइतवारको दिन विभिन्न धार्मिकस्थलमा जिल्ला स्तरीय सफाई अभियान सम्पन्न भयो।समिति, मानव सेवादल,युवा प्रकोष्ठ एवं बाल सभाका नानीहरूले पनि यस