सुकुनामा एड्वर्ड्स फाउन्डेसनको आयोजनामा हेल्थ क्याम्प सम्पन्न

00-1-CollageMaker_2023226191827560-1

सुकुना: आज सुकुना नारी कल्याण समितिको आयोजनामा सुकुना भाग १ स्थित कटुवाल भवनमा एड्वर्ड्स फाउन्डेसनको सहयोगमा हेल्थ क्याम्प आयोजना गरियो। उक्त क्याम्पमा  मुखर्जी हस्पिटलबाट दुईजना जेनेरल फिजिसेन साथै ग्रेटर लायन्सबाट आँखाको इन्स्पेसलिस्टहरू आएका थिए। उक्त क्याम्पमा १३१ जनाको स्वास्थ्य जाँच गरियो। आजको यस क्याम्पलाई सफल बनाउन निम्ति एड्वर्ड्स फाउन्डेसन, कटुवाल भवनका मालिकको विशेष भूमिका रहेको थियोl यसका साथै नारी कल्याण समितिका सम्पूर्ण सदस्यहरूको योगदान रहेको अध्यक्ष अनुरा खवास प्रधानले जानकारी दिएकी छिन्l  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement