गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आफ्नो पहिलो आधिकारिक दिल्लीभ्रमणको क्रममा आइतबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरे। सिक्किमका राज्यपालको रुपमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्रीसँग राज्यपालको यो पहिलो भेट हो।









