Day: सेप्टेम्बर 11, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

भाजपाको ऱ्यालीलाई केन्द्र गरेर उतप्तको माहौल

कुचबिहार: कुचबिहारको शीतलकुचीमा भाजपाको ऱ्यालीलाई केन्द्र गरेर उतप्तको माहौल सृजना भएको छ। प्राप्त जानकारीअनुसार आगामी १३ सेप्टेम्बरको दिन भाजपाको नवान्न अभियानलाई केन्द्र गरेर आज भाजपाका नेता,

राष्ट्रिय

खिमलोगा पास (१८,७०० फीट) बाट ट्रेकरको शव उद्धार

नयाँ दिल्ली: खिमलोगा पास (१८,७०० फीट) बाट भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) को दोस्रो बटालियनले संयुक्त अपरेशन चलाएर ट्रेकरको शव उद्धार गऱ्यो। आईटीबीपीका प्रवक्ता विवेक पाण्डेयले आइतवार

खेलकुद

पुरूष अनि महिला बक्सिङ प्रतियोगिता

नाम्ची: आजदेखि तीन दिनव्यापी तेस्रो बीएफआई इस्ट जोन इलाईट पुरूष अनि महिला बक्सिङ प्रतियोगिता नाम्चीमा शुरू भएको छ। यस प्रतियोगिताको आयोजना सिक्किम एमेचुअर बक्सिङ एसोसिएशनको सहयोगमा

क्षेत्रीय

एसकेएम सरकारमाथि शैक्षिक संस्थानहरूलाई राजनीतिमा मुछ्ने काम गरिरहेको एसडीएफ प्रवक्ता आरोप

गान्तोक: एसकेएम सरकारमाथि शैक्षिक संस्थानहरूलाई राजनीतिमा मुछ्ने काम गरिरहेको एसडीएफ प्रवक्ता अरूण लिम्बूले आरोप लगाएका छन्। अर्कातिर, उनले २५ वर्षको शासनमा एसडीएफले शिक्षालाई राजनीतिदेखि टाड़ा राखेको

राष्ट्रिय

ज्योतिषी कमल प्रसादलाई राष्ट्रिय पुरस्कारले सम्मानित

गान्तोक: सेन्ट्रल पाण्डाम निवासी ज्योतिषी कमल प्रसाद सोपकोटालाइ अन्तर्राष्ट्रीय विकिरण चिकित्सा विज्ञान र वैदिक ज्योतिष अनुस्धान फाउण्डेशनद्वारा ज्योतिष शिरोमणि शीर्षकमा वैश्विक प्रेरणा पुरस्कारले सम्मानित गरिएको छ।

राष्ट्रिय

मल्लीदेखि सिङतामसम्म वैकल्पिक सडक मार्ग निर्माण गर्नुपर्ने मन्त्री लेप्चाले गरे माग

गान्तोक: बेग्लोरमा आयोजित रोड्स एण्ड ट्रान्सपोर्ट सेक्टर मन्थन कार्यक्रममा राज्यका सडक एवम पुल विभाग मन्त्री सादुप लेप्चाले सहभागिता जनाए। गत ८-९ सेप्टेम्बरको दिन आयोजित दुई दिवसीय

क्षेत्रीय

सिक्किम पुलिसद्वारा धारा ३७१एफ विरूद्ध आवाज उठाउने व्यक्तिहरू विरूद्ध कानूनी कारबाही शुरू

गान्तोक: सिक्किम पुलिसले दिल्लीको जन्तर-मन्तरमा धरना दिएर धारा ३७१एफ विरूद्ध आवाज उठाउने व्यक्तिहरू विरूद्ध आफ्नो कानूनी कारबाही शुरू गरेको छ। यस सम्बन्धमा सिक्किमे मूलवासी सुरक्षा संघले

राष्ट्रिय

दिल्लीको जन्तर-मन्तरमा धरना दिने व्यक्तिहरूको विरोधमा सिक्किमे जनताद्वारा ऱ्याली

गान्तोक: दिल्लीको जन्तर-मन्तरमा धरना दिने व्यक्तिहरूको विरोधमा आज आम सिक्किमे जनताले राजधानीमा एक ऱ्याली निकाल्यो। स्मरण गराइन्छ – सिक्किममा धारा ३७१एफ रद्द गरिनु पर्छ भन्ने माग

क्षेत्रीय

सिक्किममा प्रस्तावित पञ्चायत चुनाउको जानकारी झुटो: चुनाउ आयोग

गान्तोक: सिक्किममा प्रस्तावित पञ्चायत चुनाउलाई लिएर राज्य चुनाउ आयोगले सामाजिक सञ्जालहरूमा सम्प्रेषित जानकारीहरू सत्य नरहेको स्पष्ट गरेको छ। आयोगले यस्ता अफवाह र झूटा समाचारहरूबाट मानिसहरूलाई दिग्भ्रमित

क्षेत्रीय

अपराध गरेर भागेको आरोपी गेजिङ पुलिसको पञ्जामा

गान्तोक: गेजिङ जिल्लामा एक महिलासँग यौन अपराध गरेर भागेका आरोपी पुलिसको पञ्जामा पऱ्यो। गत केही दिन अघि अजय कुमार नामक एक युवकले एक महिलासँग दुष्कर्म गरेपछि

खेलकुद

डेञ्जोङ बोयजको झोलीमा ट्रफी

गान्तोक: तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको खेल मैदानमा आयोजित प्रथम अल सिक्किम चिफ मिनिस्टर फुटबल च्याम्पियनशीप २०२२ को फाइनल खेल आज सम्पन्न भयो। आजको फाइनल

ड्रग्स सहित पति-पत्नी पक्राउ

गान्तोक: राज्यमा दिन प्रतिदिन ड्रग्सको धन्दामा वृद्धि भइरहेको छ। सिक्किम पुलिसले केही दिन अघिदेखि ड्रग्सको धन्दा गर्नेहरूविरूद्ध कडा कारवाही गर्दै आइरहेको भएता पनि यसमा नियन्त्रण नभएको