Day: अगस्ट 13, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सर्वनाम समूह मङ्पूद्वारा रामसिंह ठकुरीको छोरा रमेश ठकुरी अनि साहित्यकार राजेन्द्र राजनलाई सम्मान

खरसाङ: गोर्खा जन पुस्तकालय अनि गोर्खा सांस्कृतिक संस्थान खर्साङको संयुक्त आयोजनामा क्याप्टन रामसिंह ठकुरीको सुपुत्र रमेश ठाकुरी अनि वरिष्ठ हिन्दी साहित्यकार राजेन्द्र राजेनको सम्मानको लागि अभिनन्दन

क्षेत्रीय

झंकार मोड़मा विरोध प्रदर्शन

सिलगढी: आज दार्जिलिङ जिल्ला सीपीआई-ले तृणमूल कङ्ग्रेस विरूद्ध भ्रष्टाचारको आरोप लगायत विविध मागलाई लिएर सिलगढीको झंकार मोड़मा विरोध प्रदर्शन गन्यो। सीपीआई-का नेताहरू अनि कार्यकर्ताहरूले धेरै समयसम्म

क्षेत्रीय

रक्तदान शिविरको आयोजना

बाघडुग्रा: आज बाघडुग्रा यङ्ग मेन्स स्पोर्टिङ एसोसिएशनको तत्वावधानमा रक्तदान शिविरको आयोजना गरियो। सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको थियो। शिविरमा २२

क्षेत्रीय

मेयर गौतम देवले सिलगढी नगर निगमको स्कुल युनिफर्म वितरण

सिलगढी: आज नेताजी बोइज प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई मेयर गौतम देवले सिलगढी नगर निगमको स्कुल युनिफर्म वितरण गरे। यस अवधि सिलगढी नगर निगमको ३ नम्बर बोरो चेयरपर्सन

क्षेत्रीय

मेनेजिङ कमिटीको चूनावमा हाम्रो पार्टीले उतारे उम्मेद्वार

दार्जीलिङ: शान्ती रानी उच्च माध्यमिक विद्यालयको पुरानो गौरव फर्काई ल्याउने साथै राम्रो शिक्षाको स्थापना गर्ने संकल्प गर्दै मेनेजिङ कमिटीको चुनाउमा हाम्रो पार्टीले उतारे उम्मेद्वार। सोनादा समष्टि

क्षेत्रीय

आजदेखि खरसाङको अम्बटे चियाबारी बन्द

खरसाङ: खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारी आजदेखि अचानक बन्द भएको छ। तर यो बन्द मालिक पक्षबाट नभएको बुझिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान चिया श्रमिकहरू

क्षेत्रीय

गोर्खा जन पुस्तकालय र गोर्खा सांस्कृतिक संस्थान खरसाङद्वारा जीटीएका मुख्य कार्यपाल अनित थापालाई सम्बर्ध्दना

खरसाङ: गोर्खा जन पुस्तकालय खरसाङ र गोर्खा सांस्कृतिक संस्थान खरसाङको पक्षबाट जीटीएका मुख्य कार्यपाल अनित थापालाई सम्बर्ध्दना जनाइयो। शनिबार खरसाङमा गोर्खा जन पुस्तकालय र गोर्खा सांस्कृतिक

क्षेत्रीय

खरसाङमा स्वाधीतना सेनानी कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजन अभिनन्दित

खरसाङ: स्वाधीनता सेनानी एंव राष्ट्रिय गीत ‘जन गण मन’ मा धुन भर्ने कप्तान रामसिंह ठकुरीका  छोरा रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजनलाई शनिबार खरसाङमा

नेपाल

कोविड़ नेपाल: थप २६३ जना कोरोनाले ग्रसित, ५०१ जना भए निको, २ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २६३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु भएकाे छ।

खेलकुद

कोको गफ-लाई पराजित गरी सिमोना हालेप सेमिफाइनलमा

१३ अगस्तः दुईपल्टकी च्याम्पियन सिमोना हालेपले अमेरिकाकी कोको गफ-लाई ६-४, ७-६-ले पराजित गरी टोरण्टोमा जारी नेशनल ब्यांक ओपन टेनिस टुर्नामेण्टको सेमिफाइनलमा प्रवेश गरिन्। रोमानियाकी ३० वर्षीय

खेलकुद

१७ सालमा पहिलोपल्ट बेलोन डीओर-को नामांकनमा स्थान पाएनन् मेस्सीले

१३ अगस्तः सातपल्टका बेलोन डीओर विजेता लियोनल मेस्सी २००५ पछि पहिलोपल्ट यस प्रतिष्ठित पुरस्कारको निम्ति नामांकित ३० खेलाड़ीहरूका सूचीमा छैनन्। अर्जेण्टिनाका यस दिग्गज फूटबलरले गत वर्ष

खेलकुद

समुद्रमा ३९३ फीट डाइव लगाएर जेराल्डको विश्व रेकर्ड

१३ अगस्तः फ्रान्सका गोताखोर (डाइवर) अरनाउड जेराल्डले डीप डाइविंगको विश्व रेकर्ड तोड़ेर नयाँ रेकर्ड आफ्नो नाम गरेका छन्। उनले अहिलेसम्मको सबैभन्दा गहिरो डाइव लगाएका छन्। उनी