Day: जुलाई 31, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

इण्टर अफिस महकुमा स्तरीय फूटबलः खरसाङ नगरपालिका र डीएचआर तीनधारे क्वार्टर फाइनलमा

३१ जुलाईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टको दोस्रो दिन आइतवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी

इतिहास रच्दै १९ वर्षीय वेटलिफ्टर लालरिनुंगाले जिते स्वर्ण पदक

३१ जुलाईः भारतका १९ वर्षीय वेट लिफ्टर जेरेमी लालरिनुंगाले राष्ट्रमण्डल खेलहरूमा पुरुषहरूका वेट लिफ्टिंग स्पर्धाको ६७ किग्रा वर्गमा स्वर्ण पदक जिते। उनले स्न्याचमा सर्वाधिक १४० किग्रा

दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी सेमिफाइनलमा

३१ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीले आशानुरुप सेमिफाइनलमा स्थान बनायो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी

आयोजक सालुगढ़ा नेत्र बिन्दु संघ क्वार्टर फाइनलमा

३१ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार टाईब्रेकरमा रोमाञ्चक जीतको साथ आयोजक टीमले क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय जोयधर

सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः सिलगढ़ी युनाइटेड एफसी अघिल्लो राउण्डमा

३१ जुलाईः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा आइतवार भएको म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले जीत हासिल

लायन्स क्लब अफ जयगाउँ शिवालिकको नयॉं कार्यकारिणी सदस्यहरूको शपथ ग्रहण

कालचिनी: जयगाउँ तेरापन्थ भवनमा आज लायन्स क्लब अफ जयगाउँ शिवालिकको शपथ ग्रहण समारोह सम्पन्न भएको जानकारी नवनिर्वाचित सभापति सम्राट मुखर्जीले दिएका छन्| आज उक्त शपथ ग्रहण

५ वटा मोटरसाइकलसहित एकजना पक्राउ

मदारीहाट: मदारीहाट थाना पुलिसले ठूलो सफलता हात पारेको छ| गोप्य स्रोतबाट सूचना पाएपछि मदारीहाट थाना पुलिसले आइतबार बिहान मदारीहाट वीरपाडा ब्लकको शिशुबारी चौपती इलाकाबाट ५ वटा

आरएसपीको शाखा सम्मेलन

वीरपाडा: मदारीहाट वीरपाडा ब्लकको वीरपाडा पार्टी कार्यालयमा आइतबार आरएसपीको शाखा सम्मेलन भएको थियो| आज पार्टी कार्यालयमा वीरपाडा १ र वीरपारा २ क्षेत्रको शाखा सम्मेलन सम्पन्न भएको

सिक्किमको जैविक उत्पादहरूलाई जर्मनीको बजारसम्म पुऱ्याउने सरकारले गऱ्यो पहल

गान्तोक: राज्यका कृषि एवं बागवाणी विभागीय मन्त्री लोकनाथ नेपालले जर्मनीको म्युनिखमा २८ जुलाईको दिन भारतीय महावाणिज्यदूत मोहित यादवसँग भेट गरे। यस भेट अवधि महावाणिज्यदूत यादवले सिक्किम

मुख्यमन्त्री पीएस गोले अनि बिहारका राज्यपाल फागु चौहानमाझ सौहार्द्रपूर्ण भेट

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहारका राज्यपाल फागु चौहानसँग पटनास्थित उनको सरकारी निवास राजभवनमा पुगेर सौहार्द्रपूर्ण भेट गरे। यस अवधि मुख्यमन्त्री तामाङसँग राज्यका शहरी विकास

ब्राउन सुगर सहित दुई पक्राउ

गान्तोक: राज्यमा दिन प्रतिदिन ड्रग्सको धन्दामा बृद्धि भइरहेको छ। सिक्किम पुलिसले राज्य ड्रक्समुक्त बनाउन केही महिनादेखि अभियान शुरू गरेको छ। यसै क्रममा हिजो दक्षिण जिल्लाको मल्ली

कोविड़ बङ्गाल: आज कोरोनाको १,०११ नयाँ मामिला, २,३८९ जना भए कोरोनामुक्त, ७ जनाको मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ १,०११ नयाँ मामिला अघि आएको छ भने आज