क्वार्टर फाइनलमा पुग्यो वरियर्स एकाडमी बाघडुग्रा
३१ जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा वरियर्स एकाडमी बाघडुग्राले क्वार्टर फाइनलमा स्थान बनायो। सेभोक प्राइमरी स्कूल मैदानमा आइतवार








