Day: जुलाई 30, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

जिल्लापाल टाशी छोपेलले गरे निर्माणाधीन सड़कको निरीक्षण

पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लेप्चाले लाटुक छोचेनफेरी ग्राम पञ्चायतको फेरि अनि छोचेन वार्डमा निर्माणाधीन सड़कको स्थलगत निरीक्षण गरे। यस अवधि उनीसँग सेवानिवृत्त डीआईजी छिरिङ

राज्यपाल र मुख्यमन्त्रीले जनाए पटनामा आयोजित बिहार च्याम्बर्स अफ् कमर्स र उद्द्योग कार्यक्रममा सहभागिता

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले बिहारको राजधानी पटनामा आयोजित बिहार च्याम्बर्स अफ् कमर्स र उद्द्योगको कार्यक्रममा सहभागिता जनाए। पटनाको अन्तघाटमा आयोजित कार्यक्रममा राज्यका राज्यपाल गंगा

देन्ताममा एसएसबीको पहलमा राष्ट्रीय झण्डाबारे स्थानीयहरूलाई सचेत गराइयो

गान्तोक: एसएसबीले राज्यका विभिन्न गैर सरकारी संस्था, पञ्चायत सदस्य,स्थानीय युवा लगायत राज्य सरकारका प्रतिनिधिहरूसँग बैठक साथै वाकाथन आयोजना गऱ्यो। उक्त अवसरमा देन्ता वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थी,

इण्डियन इभानजेलिकल चर्चका ८० सदस्यहरू एसकेएम पार्टीमा सामेल

नाम्ची: नाम्ची जिल्ला अन्तर्गत भञ्ज्याङस्थित इण्डियन इभानजेलिकल चर्चका ८० सदस्य राज्यको सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। भञ्ज्याङमा आयोजित एउटा कार्यक्रममाझ उनीहरू एसकेएम पार्टीमा

कम्युनिटी हल निर्माण लिएर विवाद शुरू

वीरपाडा: मदारीहाट खण्ड अन्तर्गत मुजनाई चियाबारीका आदिवासी समुदायको कम्युनिटी हल निर्माण लिएर विवाद शुरू भएको छ| मुजनाई चियाबारीमा ट्राइबल डेभलपमेन्ट अन्तर्गत अनुमोदन भएको आदिवासी समुदायहरूको कम्युनिटी

लङ्कापाडा चियाबारीमा विश्व मानव तस्करी रोधी दिवस पालन

वीरपाडा: लङ्कापाडा चियाबारीस्थित लङ्कापाडा ग्राम पञ्चायत कार्यालयमा आज विश्व मानव तस्करी रोधी दिवस पालन गरियो| आज लङ्कापाडा ग्राम पञ्चायत अनि सिनी एनजीओको संयुक्त आयोजनामा विश्व मानव

रामझोडा टीजी सम्मान कप नकआउट फुटबल टुर्नामेन्टमा तेस्रो क्वार्टर फाइनल सम्पन्न

वीरपाडा: रामझोडा फुटबल सम्मान कप आयोजक समितिको तत्त्वावधानमा आयोजित रामझोडा टीजी सम्मान कप नकआउट फुटबल टुर्नामेन्टमा तेस्रो क्वार्टर फाइनल म्याचमा लङ्कापाडा मिलन क्लबले रोमाञ्चक जीत हासिल

सिनिको आयोजनामा विश्व मानव तस्करी विरोधी दिवस पालन

कालचिनी: स्वेच्छासेवी संस्था चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको आयोजना औ कोहिनूर ग्राम पञ्चायतको सहयोगितामा आज अलिपुरद्वार २ नम्बर ब्लकको कोहिनूर एमएसके स्कूलका मैदानमा विश्व मानव तस्करी

रुरल एड द्वारा विश्व मानव तस्करी विरोधी दिवसको उपलक्ष्यमा सचेतना कार्यक्रम

कालचिनी: आज सर्वत्र विश्व मानव तस्करी विरोधी दिवस पालन भईरहेको क्रममा कालचिनी खण्डको राईमाटाङ चियाबारीमा रुरल एड नामक एउटा स्वेच्छासेवी संस्थाको पक्षबाट स्थानीय किशोरी औ आईसीडीएस,

रन फर भारतको आयोजना गरिने

सिलगढी: देशभरिमै ‘आजादी का अमृत महोत्सव’ पालन गरिरहेको छ। यसै अन्तर्गत आगामी ७ अगस्तको दिन रन फर भारतको आयोजना गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा

एडवार्डस् फाउन्डेसनको तर्फबाट ५० जना नानीहरूलाई दार्जिलिङ चिडियाखानाको भ्रमणमा

दार्जिलिङ: एडवार्डस् फाउन्डेसनको तर्फबाट आज दार्जिलिङ जिल्लाको समरिकपानी पोख्रेबुङका ५० जना नानीहरूलाई दार्जिलिङ चिडियाखाना घुमाउन लगियो। एडवार्डस् फाउन्डेसनले धेरै यस्तो कार्य बिगतमा पनि गरि सकेको छ।

साड़ीको दोकानमा आगाेलागी

सिलगढी: सिलगढीको एउटा साड़ीको दोकानमा आगाेलागी हुँदा दोकानको सबै समानहरू जलेर खरानी भएको छ। घटना सिलगढीको सेभोक रोडस्थित सेठ श्रीलाल मार्केटको एउटा बहुतले भवनमा भएको हो।