Day: जुलाई 2, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

एसडीएफ पार्टीको क्षेत्रस्तरीय कार्यकारिणी समितिको समन्वय सभा सम्पन्न

गान्तोक। एसडीएफ पार्टीको मुख्यालयमा आज आरिथाङ समष्टिको क्षेत्रस्तरीय कार्यकारिणी समितिको समन्वय सभा सम्पन्न भयो। एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष ओटी भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभाले आरिथाङ समष्टिमा

क्षेत्रीय

विद्या भारती सिक्किमको तत्वावधानमा एनईपी २०२० माथि प्रशिक्षण आरम्भ

गान्तोक: विद्या भारती सिक्किमको तत्वावधानमा १ जुलाईदेखि राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० माथि चार दिवसीय प्रान्त स्तरीय प्रशिक्षण आरम्भ भएको छ। आगामी ४ जुलाईसम्म चल्ने यस

मुख्यमन्त्री प्रेमसिंह तामाङ राज्यबाहिरका पुँजीपतिहरूका सेवामा समर्पित रहेको आरोप

सिक्किम: मुख्यमन्त्री प्रेमसिंह तामाङ राज्यबाहिरका पुँजीपतिहरूका सेवामा समर्पित रहेको आरोप विपक्षी एसडीएफ पार्टीले लगाउॅंदै मुख्यमन्त्रीको सत्ता अहमले सिमाना नाघिसकेको बताएको छ। हिजो मनन् केन्द्रमा आयोजित ग्वाला

क्षेत्रीय

सिक्किमे नागरिक समाजले मुख्य सचिव विरूद्ध कारबाहीको माग

गान्तोक: राज्यका मुख्य सचिव एससी गुप्ता विरूद्ध कानूनी कारबाही गर्नुपर्ने माग सिक्किमे नागरिक समाज (एसएनएस) ले पुन: दोहोऱ्याएको छ। एसएनएसले राज्य सरकारलाई तीन दिनको समय दिॅंदै

क्षेत्रीय

चिया कवितामा साहित्यकार महेश पौड्याल

गान्तोक। चिया कविता सिक्किमले साहित्यकार महेश पौड्यालसित चिया गफ कार्यक्रमको आयोजना गरेको थियो। तिनले आफ्ना काव्य प्रस्तुति गर्न तिनले भने, सिक्किमे साहित्यिक मनहरूसित आफ्नो लामो समयदेखि

साहित्यकार उपमान बस्नेत रहेनन्

गान्तोक। वरिष्ठ साहित्यकार उपमान बस्नेतको आज निधन भएको छ। उनी अघिल्ला केही समयदेखि यता अस्वास्थ्य रहेका थिए। ६९ वर्षको उमेरमा हिजो बेलुका उनको मृत्यु भएको छ।

क्षेत्रीय

टोपाखानीमा रोपियो पुरानो एसटीएनएम अस्पतालको बरको रूख

गान्तोक। कुनै पनि ठाउँलाई विकास गर्दा निश्चित रूपमा त्यहाँको भौगोलिक अवस्था पहिलाको जस्तै रहँदैन। विश्वका विकसित देशहरूले त्यस ठाउँमा रहेको सम्पदाको संरक्षण गर्ने जुन कार्य गर्छ

खेलकुद

एनवाईसी सेभोक फाइनलमा

२ जुलाईः बिमार राजु छेत्रीको उपचारमा सहयोगको हात बढ़ाउने लक्ष्य लिएर सिलगढ़ी युनाइटेड एफसीको तत्त्वावधानमा आयोजित समर फूटसल च्याम्पियनशीप २०२२-को ओपन वर्गमा नेताजी युथ क्लब (सेभोक)-ले

क्षेत्रीय

वट वृक्ष काटिनु हिन्दु र बौद्धहरूको आस्थामाथि हमलाः विहिप सिक्किम

गान्तोक: विश्व हिन्दु परिषद (विहिप) सिक्किमले पुरानो एसटीएनएम अस्पताल परिसरमा धरोहरको रूपमा रहेको १०० सय वर्षभन्दा पुरानो साथै हिन्दु बौद्ध धर्मावलम्बीहरुको आस्थाको स्तम्भको रुपमा रहेको पवित्र

क्षेत्रीय

समर कार्निभलको समापन समारोहमा राज्यपाल गंगा प्रसादले सहभागी

गान्तोक: आज सिङताम खामदोङ निर्वाचन क्षेत्र अन्तर्गत सिमिक लिङ्गजे ग्राम प्रशासनिक केन्द्रमा आयोजित प्रथम समर कार्निभलको समापन समारोहमा सिक्किमका राज्यपाल गंगा प्रसादले सहभागी बने। कार्यक्रममा एसआईसी

क्षेत्रीय

जनजाति सुरक्षा मञ्च राज्य कमिटी, सिक्किमले भाजपा नेतृत्वधीन एनडीए सरकारप्रति कृतज्ञता व्यक्त

गान्तोक: आगामी राष्टिपति चुनाउको निम्ति सन्थाल जनजातिकी एक आदिवासी महिला द्रौपदी मुर्मुलाई नामांकित गरेकोमा जनजाति सुरक्षा मञ्च राज्य कमिटी, सिक्किमले भाजपा नेतृत्वधीन एनडीए सरकारप्रति कृतज्ञता व्यक्त

राष्ट्रिय

सर्वोच्च न्यायालयका न्यायधीशले गरे इक्फाइ विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तक्रिया

गान्तोक। इक्फाइ विश्वविद्यालयमा कानुनी अध्ययन गरिरहेका विद्यार्थीहरूको पहलमा आयोजित अन्तक्रिया कार्यक्रममा सर्वोच्च न्यायालयका न्यायधीश जितेन्द्र कुमार महेश्वरीले सहभागिता जनाए। उक्त अवसरमा सोही विश्वविद्यालयका उपकूलपति डाक्टर जगानथ