गान्तोक। वरिष्ठ साहित्यकार उपमान बस्नेतको आज निधन भएको छ। उनी अघिल्ला केही समयदेखि यता अस्वास्थ्य रहेका थिए। ६९ वर्षको उमेरमा हिजो बेलुका उनको मृत्यु भएको छ।
नेपाली साहित्यका एक मुल स्तम्भ हुन, जसले धेरै कृतिहरू यो समाजलाई दिएर गएका छन्। साहित्यकार उपमान बस्नेतको जन्म पश्चिम सिक्किमको साक्योङको अप्पर भालुथाङमा ३ मार्च १९५३ मा भएको थियो।
पेशाले उनी शिक्षक हुन ,विभिन्न पाठशालामा उनले योगदान पुऱ्याउनु थिए। उनको मृत्योले नेपाली साहित्य क्षेत्रमा ठूलो क्षति हुन पुगेको छ।
उनका प्रमुख कृतिहरू जीवनमा दो साझका घाम छाँयाहरू, कथा सङ्ग्रह, अनुदित लालरेखा क्रान्तिकारी उपन्यास, यस्तै धेरै कृति यो समाजलाई दिएका छन्।









