
अरुण लिम्बूको पक्राउलाई असंवैधानिक ठहर गर्दै नाम्चीमा एसडीएफ-को सभा
गान्तोक: पार्टीका युवा नेता अरुण लिम्बूको पक्राउलाई लिएर सिक्किम डेमोक्रेटिक फ्रण्टको नाम्ची जिल्ला कार्यकारी समितिको एउटा सभा नाम्चीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। सभाले लिम्बूको पक्राउलाई गैरसंवैधानिक