Day: अगस्ट 24, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

मोहन बगानलाई पराजित गरी डूरण्ड कपमा २२ सालपछि च्याम्पियन बन्यो ईष्ट बेंगल

काेलकत्ता: ईष्ट बेंगलले एडमुण्ड लालरिन्दिकाको यादगार ह्याट्रिकको सहायताले प्रतिष्ठित डूरण्ड कप फूटबल टुर्नामेण्टको १३५औं संस्करणमा च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। आइतवार काेलकत्ताको सल्ट लेक स्टेडियममा खेलिएको

अन्तर्राष्ट्रिय

पाकिस्तान: मौलाना फजलुर रहमानद्वारा सेना नेतृत्व र शहबाज सरकारको आलोचना

​इस्लामाबाद: पाकिस्तानका वरिष्ठ नेता तथा जमियत उलेमा-ए-इस्लाम (फजल) का प्रमुख मौलाना फजलुर रहमानले सेना प्रमुख असिम मुनिर र शहबाज शरीफ सरकारमाथि देशमा शान्ति स्थापना गर्न असफल

खेलकुद

एफआईएच विश्व कपमा भारतीय महिला हकी टोलीको अभियान समाप्त

एम्स्टलवीन: एफआइएच महिला विश्व कपमा भारतीय महिला हकी टोलीको यात्रा समाप्त भयो। भारतले दोस्रो राउण्डको आफ्नो अन्तिम म्याचमा अष्ट्रेलियाविरुद्ध गोलरहित (०-०) ड्र-मा चित्त बुझाउनु पऱ्यो। यस

सिक्किम

सिक्किम राज्य मानव अधिकार आयोगको अध्यक्षमा पूर्व न्यायाधीश मीनाक्षी मदन राई नियुक्त

​गान्ताेक: पटना उच्च अदालतकी पूर्व मुख्य न्यायाधीश मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगको अध्यक्ष पदमा नियुक्त भएकी छन्। सिक्किम सरकारको गृह विभागद्वारा जारी सूचना

जीटीए

मङ्पुका कवि गगन वान्तावाको पहिलो कविता सङ्ग्रह ‘झरीका थोपाहरू’ लोकार्पण

मङ्पु: साहित्य सृजना मञ्चको आयोजनामा कवि गगन वान्तावाद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘झरीका थोपाहरू’ को लोकार्पण कार्यक्रम आइतबार मङ्पुको सार्वजनिक भवनमा सम्पन्न भएको छ। साहित्य सृजना

जीटीए

खरसाङका छोरा यादेश सुब्बा सर्टिफाइट नेशनल बक्सिङ कोच बने

खरसाङ: खरसाङका छोरा यादेश सुब्बा सर्टिफाइट नेशनल बक्सिङ कोच बनेका छन्। खरसाङका छोरा यादेश सुब्बाले बक्सिङमा ठूलो उपलब्धि हासिल गरेका छन्। उनी स्पोर्ट्स अथोरिटी अफ् ईण्डिया

जीटीए

पीएफको लागि लङ्भ्यू चियाबारीको श्रमिकहरुद्वारा म्यानेजर अनि म्यानेजमेन्टलाई ७ दिनको अल्टिमेटम

खरसाङ: खरसाङको लङभ्यू कमानमा म्यानेजर अनि म्यानेजमेन्टको भ्रष्टाचार अनि लापरवाही भएको भन्दै लङभ्यू कमानका श्रमिकहरुले म्यानेजरलाई ७ दिनको अल्टिमेटम दिएका छन्। प्रत्येक श्रमिकको पीएफको हिसाबबारे जानकारी

नेपाल

नेपालमा जापानी इन्सेफलाइटिसको उच्च जोखिम

मृत्युदर २५ प्रतिशत पुग्यो, ३० वर्षमाथिकालाई खोप दिइने काठमाडौँ(नेत्र बिक्रम बिमली): नेपालभर जापानी इन्सेफलाइटिस (जेई) को संक्रमण र यसबाट हुने मृत्युदर तीव्र रूपमा बढेपछि सरकारले आपत्कालीन

जीटीए

खरसाङ व्यवसाय संगठनको साधारण सभा सम्पन्न

सभापति र सचिवद्वारा राजीनामा खरसाङ: खरसाङ व्यवसाय संगठनको साधारण सभा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा खरसाङ व्यवसायिक संगठनको सभापति फिरोज अख्तरको

जीटीए

अजय एडवर्ड्सद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारीसित भेट

दार्जीलिङ भारतकै सबैभन्दा भ्रष्टाचार प्रभावित क्षेत्रमध्ये एक दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्ड्सले मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग भेटमा गम्भीर विषय उठान गरेका छन्। आज

उत्तर-पूर्व

असम: राज्याा गाई तस्करीविरुद्ध कडा कारबाही

१०६ मवेशी उद्धार, ३६ जना पक्राउ ​गुवाहाटी: असममा गाई तस्करहरूविरुद्ध कडा अभियान जारी रहेको छ। असमका मुख्यमन्त्री हिमन्त विश्व सरााले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विश्वनाथ पुलिसले

सिक्किम

सिक्किम साइन्स सेन्टरमा राष्ट्रिय अन्तरिक्ष दिवस–२०२६ सम्पन्न

‘विकसित भारत २०४७ तर्फ भारतको अन्तरिक्ष यात्रा’ विषयमा विभिन्न कार्यक्रम ​नामली: भारतको अन्तरिक्ष अन्वेषणका उपलब्धि तथा चन्द्रयान–३ को ऐतिहासिक सफलताको स्मरण गर्दै नामलीस्थित सिक्किम साइन्स सेन्टरमा