खरसाङका छोरा यादेश सुब्बा सर्टिफाइट नेशनल बक्सिङ कोच बने

photocollage_2026824204151539

खरसाङ: खरसाङका छोरा यादेश सुब्बा सर्टिफाइट नेशनल बक्सिङ कोच बनेका छन्। खरसाङका छोरा यादेश सुब्बाले बक्सिङमा ठूलो उपलब्धि हासिल गरेका छन्। उनी स्पोर्ट्स अथोरिटी अफ् ईण्डिया ‘साई’ अन्तर्गत नेशनल इन्स्टिट्युट अफ् स्पोर्ट्समा सर्टिफाइट बक्सिङ कोच बनेका छन्‌। यादेश सुब्बा खरसाङको नयाँ बजारस्थित ब्यांक रोड निवासी हुन्। उनले लामो समयदेखि खरसाङमा बक्सिङ प्रशिक्षण गराउँदै आईरहेका छन्।

About Author

Advertisement