Day: जनवरी 9, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

आमबारीमा लाइसेन्स प्राप्त रम-रक्सीको दोकान बन्द गर्नुपर्ने मागमा प्रमिला वाहिनीको प्रदर्शन

राजगञ्ज: लाइसेन्स प्राप्त विदेशी रम-रक्सीको दोकान बन्द गरिनुपर्ने माग गर्दै आज प्रमिला वाहिनीले विरोध प्रदर्शन गर्यो। आमबारीको अञ्चलमोड संलग्न गोकुलभिटा इलाकामा आज लाइसेन्स प्राप्त एउटा विदेशी

राष्ट्रिय

खरसाङकी अजन्ता राई कोलकोतामा भएको केक प्रतियोगिता “बेक इन्डिया बेक” मा स्वर्ण पदक जित्न सफल

खरसाङ: खरसाङकी अजन्ता राईले कोलकोतामा भएको केक प्रतियोगिता “बेक इन्डिया बेक” मा स्वर्ण पदक जित्न सफल भएकी छन्। खरसाङका एक मात्र केक कलाकार- दोकान डाँड़ा, डाउहिल

क्षेत्रीय

राज्यसभा सांसदको लागि भाजपा विधायक डीटी लेप्चाले बुझाए नामाङ्कन

गान्तोक: भाजपा विधायक डीटी लेप्चाले सिक्किमको एकमात्र राज्यसभा सांसदको लागि नामाङ्कन दर्ता गरेका छन्। उनले मंगलवार बिहान सिक्किम विधानसभामा पुगेर राज्यसभाको लागि उम्मेदवारीता दर्ता गरेका हुन।

अन्तर्राष्ट्रिय

रामललाको निम्ति नेपालबाट आउने छ दिव्य धनुष

अयोध्या:भारतको अयोध्या र नेपालको जनकपुरको सम्बन्ध त्रेतायुगदेखि हो। अयोध्याका राजा रामको विवाह महाराजा जनककी पुत्री सीतासॅंग भएको थियो। तबदेखि लिएर आजसम्म जनकपुर र अयोध्याको सम्बन्ध जीवन्त

Uncategorized

मध्यरातमा गाई तस्करी हुँदै, गाउँले देखेर तस्कर भागे, तीन जना पक्राउ

इस्लामपुर: जाडोको रातमा गाई तस्करी गर्न गएका तीनजनालाई गाउँलेले पक्राउ गरेका छन्। यो घटनाले क्षेत्रमा निकै सनसनी मच्चिएको छ। घटना उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना अन्तर्गत

राष्ट्रिय

बंगालमा हमलामा घाइते भएका ईडी अधिकारीहरूको सम्पत्ति आयभन्दा धेरै: पुलिस

पुलिसद्वारा प्राथमिकी दर्ता काेलकाता: पश्चिम बंगालको सन्देशखालीमा राशन वितरण भ्रष्टाचारको क्रममा छापा मार्न पुगेका ईडी अधिकारीहरूमाथि तृणमूल कांग्रेसका कार्यकर्ताहरूले हमला गरेको थियो। यसमा ईडी अधिकारी रामकुमाररामको

राष्ट्रिय

उच्च स्तरीय बैठक गर्न कोलकाता पुगे ईडीका निदेशक

काेलकाता: पश्चिम बंगालको बहुचर्चित राशन वितरण भ्रष्टाचारको मामिलामा गत शुक्रवार दक्षिण २४ पगरनाको सन्देशखालीमा छापामारी गर्न पुगेका ईडी अधिकारीहरूमाथि हमलापछि केन्द्रिय एजेन्सीका निदेशक कोलकाता पुगेका छन्।

राष्ट्रिय

कोभिड़ भारत: कोरोनाकाे ४७५ नयाँ मामिला, ६ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४७५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

क्षेत्रीय

साहुडाङ्गीको जलडुमुरमा हात्तीको उत्पात

राजगञ्ज: साहुडाङ्गीको जलडुमुर इलाकामा जङ्गली हात्तीले ताण्डव मच्चाएर आलु, फुलगोभीको खेतीहरू नष्ट गरिदिएको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत साहुडाङ्गी संलग्न जलडुमुर

क्षेत्रीय

सेभोक कोरोनेसन ब्रिजबाट हाम फालेर आत्महत्या गर्ने युवकको ५ दिनपछि लाश उद्धार

सिलगढी: सेभोक कोरोनेसन ब्रिजबाट टिस्टा नदीमा हाम फाल्ने सिलगढीका युवक गौर मण्डलको शव ५ दिनपछि उद्धार भएको छ। भक्तिनगर थाना पुलिसले लालटुङ बस्ती संलग्न टिस्टा नदी

क्षेत्रीय

दिनहाटाको भारत बङ्ग्लादेश सिमान्त इलाकाबाट अज्ञात युवकको लाश उद्धार

काेचबिहार: काेचबिहार दिनहाटाको नाजिरहाट २ नम्बर ग्राम पञ्चायतको भारत बङ्ग्लादेश सीमाको पूर्व दिघलटारीमा सडक नजिक अज्ञात युवकको शव उद्धार भएको छ। आज बिहान अज्ञात व्यक्तिको शव

क्षेत्रीय

सिलगढीको एउटा घरमा आगलागी हुँदा घर सहित समानहरू जलेर खरानी

सिलगढी: सिलगढीको ३४ नम्बर वार्डस्थित डीएस कोलनीमा एउटा घरमा गत अबेर राति आगलागी हुँदा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार डीएस कोलनी निवासी प्रमिला