
क्षेत्रीय
गोरामुमो कालेबुङ द्वारा सांङ्ठनिक बिस्तारमा तिब्रता
कालेबुङ: गोरामुमो कालेबुङ द्वारा आफ्नो सांङ्ठनिक बिस्तारमा तिब्रता दिदै समष्टिलाई बलियो बनाउन हेतु आफ्नो कार्यक्रमहरुलाई अगि बडाइरहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।









