
केन्द्रीय मन्त्री स्मृती इरानीले साउदी अरबमा रचिन् इतिहास
मदिना: साउदी अरबको भ्रमणमा रहेकी भारतकी महिला तथा अल्पसंख्यक मामिलामन्त्री स्मृति इरानीले मुस्लिम धर्मावलम्बीहरुको पवित्र सहर मदिनाको भ्रमण गरेकी छिन्। गैर-मुस्लिम भारतीय प्रतिनिधिमण्डल मदिना सहर पुगेको














