Day: जनवरी 9, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

मङ्पू लाब्दा बस्तीको जङ्गलबाट हराएको महिलाको कङ्काल उद्धार

मङ्पू: मङपू लाब्दा बस्तीको जंगलबाट एकजना महिलाको कङ्काल पुलिसले उद्धार गरेको छ। उक्त मानिसको कङ्काल सहित यसको छेउमा रहेको लुगाफाटा तथा चप्पल फेला पारेकोले गर्दा समभवत:

खेलकुद

तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: मित्र संघलाई पराजित गर्दै हिरो बजार फाईनलमा

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा ब्रदरवुड तीनधारेको आयोजनामा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको दोस्रो सेमी फाईनलमा मित्र संघ गोलाई पाखालाई पराजित गरी हिरो बजार

क्षेत्रीय

खरसाङ महकुमाको सबै समष्टीहरूलाई लिएर भागोप्रमो केन्द्रीय कार्यकारी कमिटीको बैठक सम्पन्न

भागोप्रमोको राजनैतिक यात्रा धेरै लामो छ: अमर लामा खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यकारी कमिटीको सभा खरसाङ महकुमा अन्तर्गत पर्ने समष्टीहरूलाई लिएर सम्पन्न भएको छ।

क्षेत्रीय

लाखौँ रुपियाँ ठग्ने एजेन्ट ७ महिनापछि पक्राउ

सिलगढी: होम लोन दिने नाममा लाखौँ रुपियाँ ठग्ने एजेन्टलाई प्रधान नगर थाना पुलिसले अन्ततः ७ महिनापछि पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम गौरव दास बताइएको

क्षेत्रीय

जलपाईगुडीमा हात्तीको बढ्दो हिंसाका कारण मानिसहरू चिन्तित

जलपाईगुडी: जलपाईगुडीमा हात्तीको हिंसा बढ्दै गएको छ। मंगलबार राति जलपाईगुडी जिल्लाको राजगञ्ज ब्लकको मन्तदारी ग्राम पञ्चायतको खाल्पाडा क्षेत्रमा हात्तीले आक्रमण गरी धेरै घरमा तोडफोड गरेको छ।

क्षेत्रीय

फोहोर-मैला उठाउने वाहन चोरी

सिलगढी: गत ६ जनवरीमा सिलगढी नगरनिगमको वार्ड नम्बर ४४ –को दशरथपल्ली इलाकाबाट फोहोर-मैला उठाउने वाहन चोरी भएको थियो। आइतबार कार्यालय बन्द रहेकोले गर्दा ८ जनवरीमा घटनाको

राष्ट्रिय

कोलकाताबाट बनारस र अयोध्याको निम्ति इलेक्ट्रिक संचालित क्रूज वेहिकल प्रस्थान

कोलकाता: सडकमा बढिरहेको यातायात दबाउलाई कम गर्न र प्रदूषणको समस्याबाट छुटकाराको निम्ति बनारस र अयोध्याको निम्ति दुईवटा इलेक्ट्रिक संचालित क्रूज वेहिकल कटमरेन प्राप्त भएको छ। केन्द्रिय

क्षेत्रीय

किरणचन्द्र शवदाह गृहको सौन्दर्यकरण

सिलगढी: मेयर गौतम देबले सिलगढीको किरणचन्द्र शवदाह गृहलाई नयाँ रूप दिन पहल गरे। मेयरको पहलमा श्मशानस्थलको दोस्रो भट्टीसहित सम्पूर्ण पूर्वाधारलाई नयाँ ढंगले पुनर्निर्माण भइरहेको छ। शवदाह

मनोरञ्जन

शास्त्रीय संगीतकार उस्ताद राशिद खान क्यान्सरसँग हारे

चर्चित भारतीय शास्त्रीय संगीतकार उस्ताद राशिद खानको निधन भएको छ। उनी विगत केही वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। दक्षिण कोलकाताको

क्षेत्रीय

अवैध रूपमा ग्यास सिलेन्डर रिफिलिङ गरेको आरोपमा व्यक्ति पक्राउ

सिलगढी: सिलगढी नगरनिगमको २ नम्बर वार्डस्थित ३ वटा दोकानमा धेरै अघिदेखि चलिरहेको ग्यास रिफिलिङको प्रधान नगर थाना पुलिसले खुलासा गरेको छ। यसको साथै पुलिसले ३ वटै

क्षेत्रीय

राम पादुका इस्लामपुर पुगे, रामभक्तहरुमा खुशीको लहर

इस्लामपुर: अयोध्याको राम मन्दिर २२ जनवरीमा उद्घाटन हुँदैछ। यसअघि १५ जनवरीमा राम पादुका अयोध्या पुग्नेछन्। यसैबीच, राम पादुका आज उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर पुगेका छन्। राम

क्षेत्रीय

श्रममन्त्री मलय घटकको उपस्थितिमा चिया बगानको न्यूनतम पारिश्रमिकबारे बैठक

सिलगढी: चिया बगानमा न्यूनतम ज्यालाको मुद्दामा सिलगढीको दगापुरस्थित श्रमिक भवनमा न्यूनतम पारिश्रमिक समितिको एक महत्वपूर्ण बैठक आयोजना गरिएको थियो। मंगलबारको बैठकमा प्रदेशका श्रममन्त्री मलय घटकको उपस्थिति