
गेजिङ-बर्मेक समष्टिको लिङ्चोममा जनचेतना एवं ग्वाला समावेशी कार्यक्रम सम्पन्न
गेजिङ: सिक्किम दूध सहकारी संगठनको तत्वावधानमा आज गेजिङको लिङचोममा जनचेतना साथै ग्वाला समावेशी कार्यक्रम सम्पन्न भयो। राष्ट्रिय डेरी विकास योजना अन्तर्गत आयोजित कार्यक्रममा युनियनका अध्यक्ष यम



















