
कारगिल विजय दिवसमा मुख्यमन्त्रीद्वारा ‘राज्य सैनिक बाेर्ड’ भवन तथा विश्राम गृह उद्घाटन
गान्ताेक: कारगिल विजय दिवसको अवसरमा सिकिमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्ताेकस्थित राज्य सैनिक बोर्ड परिसरमा नवनिर्मित ‘राज्य सैनिक बोर्ड कार्यालय तथा सैनिक विश्राम गृह’ को औपचारिक उद्घाटन



















