
ताशी नामग्याल एकेडेमीको शताब्दी महोत्सवको तयारी सुरु
फुटबल प्रतियोगिता र साङ्गीतिक प्रस्तुतिका साथ विविध कार्यक्रम हुने गान्तोक: ताशी नामग्याल एकेडेमी पूर्व-विद्यार्थी सङ्गठन (टीएनएएए) को कार्यकारी समितिले विद्यालयको ऐतिहासिक शताब्दी महोत्सव को तयारीलाई तीव्र



















