
मुख्यमन्त्रीद्वारा वित्तीय वर्ष २०२६–२७ को बजेट प्रस्तुत
‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ निर्माणको मार्गचित्र गान्ताेक: सिक्किम विधानसभाको ११औँ सदनको चौथो सत्र अर्थात् बजेट अधिवेशनको औपचारिक सुरुवातसँगै मुख्यमन्त्री प्रेमसिंह तामाङले वित्तीय वर्ष २०२६–२७ को



















