
चेनरेजिग मूर्ति: सिक्किमको शान्ति, आस्था र सांस्कृतिक गौरवको प्रतीक: एसडीएफ
ग्याल्छिङ: चेनरेजिग (करुणामयी बुद्ध) को विशाल मूर्ति पूर्व मुख्यमन्त्री श्री पवन चामलिङको दूरदर्शिता, अनुभव र सिक्किमको आध्यात्मिक तथा सांस्कृतिक धरोहर जोगाउने दृढ प्रतिबद्धताको एउटा बलियो प्रमाणका



















