
फर्मर लेजिस्लेटर्स फेडरेसन अफ सिकिम’ को २४औँ स्थापना दिवस
मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त गान्ताेक: सिकिमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘फर्मर लेजिस्लेटर्स फेडरेसन अफ सिकिम’ (सिकिमका पूर्व जनप्रतिनिधि/विधायकहरूको महासङ्घ) को २४औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।सामाजिक



















