Day: अगस्ट 30, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

नीरपानीमा फूटबल टुर्नामेण्ट शुरु

दमक एफसी क्वार्टर फाइनलमा पानीघट्टा: नीरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। नीरपानी हायर सेकेण्डरी स्कूल खेल मैदानमा आज भएको उद्घाटन म्याचमा

सिक्किम

रानीपुलमा विद्याभारतीको शैक्षिक टोली कार्यशाला

गान्तोक: विद्या भारती सिक्किम प्रान्तको तत्वावधानमा आयोजित शैक्षिक टोली कार्यशाला रानीपुलस्थित सरस्वती विद्या निकेतनमा संस्थाका सहसचिव उमाकान्त शर्माको अध्यक्षतामा सम्पन्न भयो। यस कार्यशालामा राष्ट्रिय शिक्षा नीति

जीटीए

भागोप खरसाङको आयोजनामामतदाता सूचीमा विशेष गहन पुनर्निरीक्षण विभिन्न विषयमा सचेतना कार्यक्रम सम्पन्न

खरसाङ: भारतीय गोर्खा परिसंघको खरसाङ क्षेत्रीय समितिको आयोजनामा मतदाता सूचीमा विशेष गहन पुनर्निरीक्षण, राष्ट्रिय जनगणना, पाँच डेसिमल जमीन, गोर्खा जातिको अस्तित्व विषयमा एउटा सचेतना कार्यक्रम सम्पन्न

सिक्किम

दोस्रो चिवाभञ्ज्याङ् १० के ट्रायल रन बारे उत्तरेमा बैठक

गेजिङ: मानेबुङ-देन्तामलाई खेलकुद पर्यटनको नयाँ गन्तव्य बनाउने उद्देश्यलाई लिएर आज उत्तरेमा दोस्रो चिवाभञ्ज्याङ् १० के ट्रायल रनबारे बैठक बस्यो।राज्य सरकारको पहलमा यस क्षेत्रलाई पर्यटन उद्योगको रुपमा

जीटीए

नमस्ते खरसाङको धन्यवाद कार्यक्रम सम्पन्न

खरसाङ: गत १० अगस्तको दिन नमस्ते खरसाङको दशौँ स्थापना दिवसमा विभिन्न जातगोष्ठीको सांस्कृतिक प्रस्तुतिको साथमा पालन गरिएको थियो। उक्त स्थापना दिवसम १० विभिन्न जातगोष्ठीले सहभागिता जनाएका

जीटीए

खरसाङमा आयोजित निःशुल्क‌ नौ दिवसीय रुद्राक्ष थेरापी शिविरको समापन

खरसाङ: खरसाङकोे नयाँ बजारस्थित कमिनिटी हलमा खरसाङकोे जनसाधारणलाई स्वास्थ्य लाभ होस् भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशनका मुख्य कार्यपाल अनित थापाकोे पहलमा अनि खरसाङ रोगी कल्याण समितिका अध्यक्ष

सिक्किम

क्याप सिक्किमको प्रचार प्रसार परिषदको सभा

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को प्रचार प्रसार परिषद र आइटी सेलको समन्वय सभा रम्फूस्थित क्षेत्रीय कार्यालयमा सम्पन्न भयो। सभालाई उपाध्यक्ष श्रीमती सुमती छेत्रीले

जीटीए

गौरव मञ्च तीनधारेको आयोजनामा ८२औं गोपाल योञ्जन जयन्ती समारोह सम्पन्न

खरसाङ: गौरव मञ्च तीनधारेको आयोजनामा गोपाल योञ्जनको‌ ८२औं जन्म जयन्ती तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता बिजय गुरुङले‌ गरेका थिए भने प्रमुख

सिक्किम

नशालुपदार्थविरुद्ध कठोर अभियानको निर्देश

सोरेङ: सोरेङ जिल्लाको नार्को समन्वय (एनसीओआरडी) समितिको मासिक समीक्षा बैठक आज जिल्लापाल धीरज सुवेदीको अध्यक्षतामा सम्पन्न भयो। सभामा धेरैजना सदस्यहरूले भर्चुउलरूपमा सहभाहिता जनाएका थिए। जिल्ला प्रशासनिक

मनोरञ्जन

संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईली गोपाल योञ्जन संगीत सम्मानद्वारा सम्मानित

खरसाङ: गोपाल योञ्जन संगीत सम्मान यसपाली संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई प्रदान गरिएको छ।‌ गौरव मञ्च तीनधारेको आयोजनामा २०२३ देखि शुरु गरिएको वाग्येयकार गोपाल

सिक्किम

गेजिङमा तीन पाइप चोर पक्राउ

गेजिङ: गेजिङ पुलिसले पाइपका सामग्री चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको छ। २९ अगस्तको दिन दर्ता भएको एक प्राथमिकीको आधारमा उक्त तीनजनालाई पक्राउ गरेको हो।

जीटीए

मालुटार चियाबारीमा गेट मिटिङ गर्दै अनित थापालाई दिए धन्यवाद

खरसाङ: हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मालुटार चियाबारी युनिटको आयोजनामा मालुटार चियाबारीमा गेट मिटिङ आयोजना गरेर यसपाली बीस प्रतिशत बोनसको पहल गरेकोमा जीटीए प्रमुख अनित