
टी२०आई बलरहरूका ऱ्याङकिंगमा स्पिनर आदिल राशिदद्वारा व्यापक सुधार
लण्डन: ईंग्ल्याण्डका स्पिनर आदिल राशिद आईसीसी पुरुष टी२० बलरहरूका ऱ्याङकिंंगमा शीर्ष स्थान हासिल गर्नदेखि केवल एक कदमको दूरीमा रहेका छन्। आईसीसी-को रिपोर्ट अनुसार, राशिदले वेष्ट इण्डिजविरुद्ध