
भारतकी छोरी, असमकी चेली ” बिनिता छेत्रीकाे ‘ब्रिटेन्स गट ट्यालेन्ट २०२५’ मा ऐतिहासिक सफलता
गुवाहाटी: भारतको—विशेषगरी असमका गोर्खा समुदायको—गौरव , “भारतकी छोरी, असमकी चेली ” भनेर माया गरिने बिनिता छेत्री आज गुवाहाटीस्थित गोपीनाथ बरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागतका साथ