
पर्यटन मन्त्री भोटियाले गरे तुमिन लिङ्गीमा पर्यटन पूर्वाधारहरूको निरीक्षण
गान्तोक: सिक्किम सरकारका पर्यटन एवं नागरिक उड्डन मन्त्री छिरिङ टी भोटियाले आज विभागका शीर्ष अधिकारीहरूको साथमा तुमिन लिङ्गी समष्टिको भ्रमण गरेर क्षेत्रका पर्यटन पूर्वाधारहरूको निरीक्षण गरे।