मङपू लाब्दा विभागमा एक‌ घर आगलागीमा जलेर खरानी

IMG-20250321-WA0239

मङ्पु: मङपू लाब्दा विभागमा छेवाङ तामाङको सर्ट सर्किटको कारण घर जलेर खरानी भएको जानकारी प्राप्त भएको छ। मङपू लाब्दा सिन्कोना बगानका श्रमिक छेवाङ मोक्तानको घर सर्ट सर्किटको कारण जलेर खरानी भएको दु:खद समाचार प्राप्त भएको छ। उक्त घटना आज बिहान १०.०५ बजीतिर भएको जानकारी प्राप्त भएको छ।

उक्त आगलागीमा घर जलेर खरानी भएको छ। घटना अवधी कसैको ज्यान नगएता पनि लाखौं रुपियाँको धन सम्पत्ति जलेर खरानी भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement