Day: मार्च 3, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

भागोप्रमो तीनधारे महानदी समष्टिको कमिटीमा नयाँ पदाधिकारीहरु नियुक्त

तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधिलाई अझ दह्रिलो बनाउन पूर्ण तामाङलाई समष्टिकाे उप सभापतिको रुपमा, बिनोद गुरुङलाई समष्टिकाे सह सचिवमा रुपमा नियुक्त

जीटीए

लङ्भ्यु चियाबारीमा भईरहेको अशान्ति र झमेलाले चिया बगान साथै श्रमिकहरुलाई पनि नोक्सान हुन्छ: मणिराज डुम्जन

खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीमा घरि घरि हुने झमेला अनि अशान्तिलाई लिएर सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले चिन्ता व्यक्त गरेका छन्। उनले यस प्रकारको

जीटीए

कुनै पनि अवस्थामा बगानलाई नोक्सान बनाएर गरेको आन्दोलन सफल नहुने जोइन्ट फोरमको अडान

खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीको वर्तमान स्थिति अनि जोइण्ट फोरमको अडानलाई लिएर जोइण्ट फोरमको पक्षबाट हमिङ तामाङले कुनै पनि अवस्थामा बगानलाई नोक्सान बनाएर गरेको आन्दोलन सफल नहुने

जीटीए

खरसाङको लङ्भ्यु चियाबारीमा मालिकबाट ‘नो वर्क, नो पे’ को नोटिस : बगानमा तनावपूर्ण स्थिति

खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीमा हाल फेरि तनावको स्थिति सिर्जना भएको छ। आफ्ना विभिन्न मागहरूलाई लिएर एउटा श्रमिक संगठन हिल प्लान्टेशन इम्प्लोइज युनियन(एचपीइयु)ले यहाँ धर्ना

नार्थ बंगाल

तीनधारे क्षेत्रका तीनजना शिक्षकहरु नेशन बिल्डर अवार्डद्वारा सम्मानित

खरसाङ: तीनधारे क्षेत्रका तीनजना शिक्षकहरुलाई रोटरी क्लब सिलगढीद्वारा नेशन बिल्डर अवार्डद्वारा सम्मानित गरेको छ। सिलगढीमा आयोजित रोटरी क्लब अफ् सिलगढीको एक कार्यक्रमबीच तीनधारे क्षेत्रका तीनजना शिक्षकहरुलाई

जीटीए

साउथफिल्ड कलेज दार्जिलिङमा आपदा प्रबन्धन विषयमा तालिम

दार्जिलिङ: दार्जिलिङको साउथफिल्ड कलेज र आईआईडीएम, तमिलनाडुमाझ आपदा प्रबन्धनमा व्यावसायिक पाठ्यक्रम प्रमाणपत्र सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ जसमा आपदा प्रबन्धनमा जागरूकता विकास गर्ने र आपदा

नार्थ बंगाल

एनबीयू मा एसएफआई र टीएमसीपी बीच झडप, धेरै घाइते

सिलगढी: जादवपुर यूनिवर्सिटी परिसरमा भएको घटनालाई लिएर अखिल भारतीय लोकतांत्रिक छात्र संगठन(एआईडीएसओ) र तृणमूल कांग्रेस छात्र परिषद(टीएमसीपी) बीच विभिन्न स्थानमा झडप शुरु भएको छ।जादवपुर यूनिवर्सिटीमा भएको

नार्थ बंगाल

किशोरी अपहरणमा संलग्न एक अभियुक्त पक्राउ

सिलगढी: सिलगढीमा एक किशोरीको अपहरणको घटना बाहिर आएको छ। यस मामिलामा १ मार्चमा १४ वर्षीया बालिकाको अपहरणको उजुरी न्यू जलपाईगुडी थानामा दर्ता भएको थियो। बालिकाको परिवारले

राष्ट्रिय

भारतीय सेनाको त्रिशक्ति कोरले गान्तोकमा टी-९० ट्याङ्कका साथ एक महिना लामो फायरिङ अभ्यास गरे

गान्तोक: भारतीय सेनाको त्रिशक्ति कोरले टी–९० ट्याङ्कका साथ एक महिना लामो लाइभ फायरिङ अभ्यास पूरा गरेको छ। सिक्किम र रणनीतिक रूपमा महत्वपूर्ण सिलगढी कोरिडोरको सुरक्षाको जिम्मेवारीमा रहेको भारतीय

जीटीए

पाँचौँ बंगाल हिमालयन कार्निभल २०२५ को सोनादामा समापन

सोनादा: पाँचौँ बंगाल हिमालयन कार्निभल २०२५ सोनादाको शेर्पा गुम्बामा समापन भएको छ। यसको उद्देश्य बंगाल हिमालयको विविधता र सांस्कृतिक सम्पदा मनाउनु हो।पश्चिम बंगाल सरकारको पर्यटन विभागसँगको

सिक्किम

डा. मिचुङ भोटियाले दिए एसडीएफ-बाट राजीनामा

गान्तोक: पूर्व विधायक डा. मुचुङ भोटियाले सिक्किम डेमोक्रेटिक फ्रण्ट (पार्टी) बाट राजीनामा दिएका छन्। उनले आज पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पत्र लेखेर पद

जीटीए

जैव विविधता संरक्षण विषयमा जनचेतना कार्यक्रम सम्पन्न

सोनादा: कालेबुङ कलेजको वनस्पति विभागले पश्चिम बङ्गाल जैव विविधता बोर्डको प्रायोजनामा कलेजको प्रेक्षागृहमा पूर्वी हिमालय क्षेत्रमा जैव विविधताको संरक्षण र यसको महत्त्व विषयमा जनचेतना कार्यक्रम सम्पन्न