Day: मार्च 3, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

अजिंक्य रहाणेलाई कप्तान नियुक्त गऱ्यो केकेआर-ले

काेलकत्ता: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ सीजनको निम्ति वर्तमान च्याम्पियन काेलकत्ता नाइट राइडर्स (केकेआर) ले दिग्गज ब्याटर अजिंक्य रहाणेलाई कप्तान अनि अलराउण्डर भेंकटेश अय्यरलाई उपकप्तान नियुक्त

खेलकुद

लरियस कमब्याक अव् द ईयर पुरस्कारको निम्ति रिषभ पन्त नामांकित

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका विकेटकीपर ब्याटर रिभष पन्तलाई दिसम्बर २०२२-मा भयानक कार दुर्घटनाबाट बाँचेर खेलमा पुनरागमनको निम्ति प्रतिष्ठित लरियस विश्व खेल पुरस्कार २०२५-मा कमब्याक अव्

नार्थ बंगाल

वामपन्थी विद्यार्थी र युवामाथि आक्रमणको विरोधमा प्रदर्शन

सिलगढी: दार्जिलिङ जिल्ला सीपीएमले बन्दको समर्थनमा प्रदर्शन गरिरहेका वामपन्थी विद्यार्थी र युवाहरूमाथि हमलाको विरोधमा आज विरोध प्रदर्शन गरे र र्याली निकाले।र्याली आज दिउँसो दार्जिलिङ जिल्ला वाम

सिक्किम

पाकिम जिल्लाको सरकारी स्कूलहरुमा सारथीको प्रशिक्षण अभियान समाप्त

गान्तोक: नशामुक्त एवं आत्महत्यामुक्त सिक्किम बनाउने उद्धेश्य लिएर स्थापना भएको सारथी १.० ले शिक्षक साथै विद्यार्थीहरूलाई लिएर पाकिम जिल्लाको विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आइरहेको

सिक्किम

मुख्यमन्त्री तामाङ ग्याल्पो लोसारमा सामेल

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज दक्षिण जिल्लाको बर्फुङ निर्वाचन क्षेत्रअन्तर्गत बखिम प्राथमिक विद्यालय परिसरमा आयोजित ग्याल्पो लोसार समारोहमा सहभागी भए। मुख्य अतिथिकोरूपमा उपस्थित मुख्यमन्त्रीसँग सिक्किम

सिक्किम

सिक्किममा तालिम तथा विस्तार कक्ष

गान्तोकः एएच तथा भिएस विभाग, सरकारद्वारा पशुधन, दुग्ध तथा कुखुरा पालन सम्बन्धी सचेतना शिविर सफलतापूर्वक आयोजना गरिएको छ। सिक्किमको नेशनल बैंक फर एग्रिकल्चर एण्ड रुरल डेभलपमेन्ट

सिक्किम

देन्ताम पर्यटन महोत्सवबारे दोस्रो समन्वय बैठक

गेजिङ: देन्ताम पर्यटन महोत्सवलाई लिएर आज उत्तरेमा एक समन्वय बैठक सम्पन्न भयो। सभाले २२, २३ र २४ मार्चमा तीन दिवसीय महोत्सव आयोजना गर्ने निर्णय भएको छ।

सिक्किम

आसमलिङजेमा सिकोनको ६२औं बोर्ड बैठक

पाकिम: सिक्किम राज्य सहकारी संघ (सिकोन) को ६२औं बोर्ड बैठक आज आसामलिंग्जेमा सम्पन्न भयो। बैठकलाई सम्बोधन गर्दै सिकोन अध्यक्ष डा. मंगलजीत राईले नयाँ व्यापार मोड्युलहरूमार्फत संस्थाले

नेपाल

गोरखा जिल्लाको आठ स्थानमा विद्युत् आयोजनाको सर्वेक्षण हुने

गोरखा: गोरखा जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ। विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति

नार्थ बंगाल

चियाबारीबाट चितुवाको शव बरामद  

जलपाईगुडी: चिया बगानबाट चितुवाको शव फेला परेको छ। जलपाईगुडीको मैनागुरी ब्लकको अमगुरी ग्राम पञ्चायतको पश्चिम बरागीलास्थित गोयल चिया बगानमा सोमबार चितुवाको शव फेला परेपछि सो क्षेत्रमा

पश्चिम बंगाल

गोरुमारा जंगलमा ५ र ६ मार्चमा गैँडा गणना हुदै

जलपाईगुडी: गोरुमारा वनमा गैँडा गणना सुरु हुने भएको छ। गैँडाको संख्या बढ्न सक्ने वन विभागको अनुमान छ।गैँडा गणना चैत ५ र ६ मा हुनेछ। गोरुमारा वन्यजन्तु

नार्थ बंगाल

तृणमूल समर्थकहरूले डीएसओ कार्यकर्ताहरूलाई बाँसको लाठीले गरे कुटपिट, आठ घाइते 

हल्दीबारी: तृणमूलका समर्थकहरूले जादवपुर घटनाको विरोध गरिरहेका डीएसओ कार्यकर्ताहरूलाई सडकमा घिसारे र बाँसको लाठीले कुटपिट गरे। घटनाले सीमावर्ती सहर हल्दिबारीमा ठूलो तनाव सिर्जना भएको छ। स्मरणीय