Day: फेब्रुअरी 25, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

सोनादाकी भगवती गजमेरले पहिलो प्रयासमै उत्कृष्ट अंकको साथमा उत्तीर्ण गरिन् युजीसी नेट

सोनादा: सोनादाको ओल्ड डायरी निवासी स्व एमबी गजमेर र माता कुमारी गजमेरकी जेष्ठ सुपुत्री भगवती गजमेरले हालैमा आफ्नो पहिलो प्रयासमा नै युजीसी नेट उत्तीर्ण गरेकी छन्।

सिक्किम

मुख्यमन्त्रीको तीन दिवसीय जनताभेट कार्यक्रमको समापनमुख्यमन्त्रीले सुने आठसय भन्दा अधिक मानिसहरूको समस्या र गुनासो

पाकिम: रिनाक निर्वाचन क्षेत्रमा आयोजित तीन दिवसीय जनता भेटघाट कार्यक्रमको समापन आज भयो। आजको अन्तिम दिन मामरिङ गौशालामा जनता भेटघाट कार्यक्रम सम्पन्न भयो। समापन कार्यक्रममा मुख्यमन्त्रीले

नार्थ बंगाल

फूलबाड़ी स्थित मंदिरमा फेरि चोरी

सिलगढी: सिलगढी नजिकैको फूलबाड़ीमा रहेको माता कालीको मन्दिरमा बदमाशले फेरि चोरी गरेको छ। चोरहरूले चन्दा बाकस फुटाएर माताको नगद र गरगहना लिएर फरार भएका छन्।फूलबाड़ीमा दुई

जीटीए

बाघमारा गोदामटारमा‌ चलिरहेछ सात दिवसीय श्रीमद् भागवत् महापुराण महायज्ञ

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीमा सात दिवसीय श्रीमद् भागवत् महापुराण महायज्ञ चलिरहेको छ। उक्त सात दिवसीय श्रीमद् भागवत् महापुराण महायज्ञ गत २१ फरवरीदेखि शुरु

जीटीए

टुंग सन्तमेरिज समष्टि स्तरीय आँगनवाडी अनि आशा कर्मीहरुको समिति गठन

सोनादा: टुंग सन्तमेरिज समष्टि अन्तर्गत रहेका आँगनवाडी कर्मीहरु तथा आशाकर्मीहरुलाई लिएर जरूरी सभा सिपाहीधुरा सार्वजनिक भवनमा सम्पन्न गरियो।‌ उक्त सभाको अध्यक्षता सभासद नुरी शेर्पाले गरेका थिए।

जीटीए

खरसाङमा‌ नशा उन्मूलन दिवस पालन गर्दै सचेतनामूलक रैली सम्पन्न

खरसाङ: मानव उत्थान सेवा समिति खरसाङ तहसिल र खरसाङ ट्राफिक पुलिसको आयोजनामा आज खरसाङमा नशा उन्मूलन दिवस पालन गर्दै रैलीको आयोजना गरिएको छ। युवाहरुलाई नशामुक्त गर्नलाई

नार्थ बंगाल

जबरामाली डांगापाड़ा प्राथमिक विद्यालयकाे स्वर्ण जयन्ती समारोह पालन

जलपाईगुडी: मयनागुड़ी स्थित जबरामाली डांगापाड़ा प्राथमिक विद्यालयमा स्वर्ण जयन्ती समारोह आयोजना गरियो। स्वर्ण जयन्ती उत्सवलाई “मेरो महिमाको ५० वर्ष” नाम दिइएको छ।प्रायः स्वर्ण जयन्ती समाराेह माध्यमिक,

सिक्किम

अंगोरा खरायो फार्मको पुनर्स्थापना गर्न नाबार्डलाई राज्यपालले गरे आग्रह

गान्तोक: आज नेशनल ब्याङ्क फर एग्रीकल्चर एण्ड रूरल डेभलपमेन्ट (नाबार्ड) का महाप्रबन्धक अजय कुमार सिन्हाले सहकर्मी उप महाप्रबन्धक अनिल कुमार यादव र अन्य अधिकारीहरूसँग राज्यपाल ओम

पश्चिम बंगाल

आईएसएफ नेता नौशाद सिद्दिकीले गरे चिया बगानकाे भ्रमण

भनेे: राज्य श्रम विभाग खारेज गर्नुपर्छ चालशा: आईएसएफ नेता र पश्चिम बंगाल विधानसभा सदस्य नौशाद सिद्दीकी सोमबारबाट डुअर्सको भ्रमणमा छन्।मंगलबार उनले माल बजार विभागको चालशा क्षेत्रमा

नार्थ बंगाल

चोरीको ल्यापटपसहित तीनजना पक्राउ

सिलगढी: प्रधाननगर पुलिसले चोरीको ल्यापटपसहित तीन जनालाई पक्राउ गरेको छ।सिलगढी नजिकैको शालबारी इलाकाको एक घरमा २२ गते चोरी भएको थाहा भएको छ। घटना लगत्तै ल्यापटप मालिकले

सिक्किम

सीआरसी निर्देशक गुप्तले गरिन राज्यपालसँग भेट

गान्तोक: पाकिम जिल्लाको आसमलिङजेमा शारीरिकरूपमा असक्षम भएका व्यक्तिहरूको सीप विकास, सशक्तिकरण र पुनर्वासको लागि कम्पोजिट क्षेत्रीय केन्द्र (सीआरसी) का निर्देशक पुष्पाञ्जली गुप्ताले आज राज्यका राज्यपाल ओमप्रकाश

नार्थ बंगाल

भोलि महाशिवरात्रि

फलफूल बजारमा खरीददारहरूको भीड सिलगढी: भोलि महाशिवरात्रि हाे। विभिन्न स्थानमा महाशिवरात्रि पर्वको तयारी भइरहेको छ।महाशिवरात्रिमा फलफूलको विशेष माग हुन्छ किनभने देवाधिदेव महादेवको पूजामा विभिन्न प्रकारका फलहरू