Day: फेब्रुअरी 12, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

सोरेङमा भूकम्पबारे मोकड्रील आयोजनालाई लिएर सभा

गान्तोक: जिल्ला आपदा प्रबन्धन प्राधिकरण र राष्ट्रीय आपदा रेस्पोन्स फोर्सको संयुक्त पहलमा आज सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा भूकम्पबारे मोकड्रील आयोजनालाई लिएर एक कार्यक्रम सम्पन्न भय़ो।

खेलकुद

तेस्रो वनडेमा १४२ रनले जीतको साथ सीरीज ३-०-ले क्लीन स्वीप गर्न सफल भयो भारत

अहमदाबाद: भारतले बुधवार खेलिएको तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल क्रिकेट क्रिकेट म्याचमा ईंग्ल्याण्डलाई १४२ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले ३ वटा म्याचको सीरीज ३-०-ले

नेपाल

कोशीका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर

विराटनगर: कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन्। सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको

जीटीए

डा. अम्बेडकर ग्राम सुधार समितिकोे गठन

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर एक अनि छ जसलाई वर्तमानसम्म पनि मुर्दाहट्टी एवम् अन्य कतिपय नामले चिन्ने गरिन्थ्यो। जहाँ ५३-५३ परिवारहरु आफ्ना परिवार लिएर

साहित्य/कला

खरसाङकी वैष्वणी थापाद्वारा लिखित पुस्तक ‘भारतीय लोकतन्त्रमा गोर्खा नारी – परिचय र प्रतिबिम्ब’ दिल्लीमा लोकार्पण

खरसाङ: खरसाङकी वैष्वणी थापाद्वारा लिखित पुस्तक ‘भारतीय लोकतन्त्रमा गोर्खा नारी – परिचय र प्रतिबिम्ब’ नामक पुस्तक दिल्लीमा लोकार्पण गरिएको छ। खरसाङको वार्ड नम्बर ५ निवासी पिता

सिक्किम

जिल्लापाल डेञ्जोङ्गपाले गरे कोङ्ग्री लाबदाङ विद्यालयको भ्रमण

गेजिङ: जिल्लापाल तेञ्जिङ्ग डी डेञ्जोङ्गपाले आज जिल्लाको सुदुरवर्ती क्षेत्र कोङ्ग्री लाबदाङ ग्राम पञ्चायत एकाईको सरकारी माध्यामिक विद्यालयको भ्रमण गरे। यस अवसरमा जिल्लापालको साथमा योक्समका महकूमा अधिकारी

प्राविधि/विज्ञान

विशाल ब्ल्याक होल भेटियो

असंख्यौं रहस्यहरूले भरिएका छन् ब्रह्माण्ड। संसारभरका विभिन्न निकायहरूले यसबारे आफ्नो अनुसन्धान गरिरहेका हुन्छन् र केही रहस्यहरू उजागर पनि गरिरहेका हुन्छन्। यी अन्तरिक्ष खोजका लागि रहेका निकायहरू

व्यापार/वाणिज्य

जनमुखी, व्यावहारिक र प्रगतिशील बजेट: सञ्जय बुधिया

कोलकाता: पश्चिम बङ्गाल सरकारको राज्य बजेटलाई प्याटन इण्डियाका एमडी सञ्जय बुधियाले जनमुखी बताउँदै स्वागत जनाएका छन्l  एमडी सञ्जय बुधियाले यसरी आफ्नो टिप्पणी जारी गरेका छन्, ‘‘वित्तमन्त्री

अन्तर्राष्ट्रिय

गाजाको बारेमा अमेरिकी राष्ट्रपति ट्रम्प र जोर्डनका राजाबीच चर्चा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा जोर्डनका राजा अब्दुल्लाहसँग भेट गरेका छन्। यस अवसरमा उनले गाजा पट्टीको ‘अमेरिकाले नियन्त्रण लिनेछ’ भनेर दोहोर्‍याए। राष्ट्रपति ट्रम्पले ४

जीटीए

२१ परिवारहरु हिल तृणमूल कांग्रेसमा‌ सामेल

खरसाङ: हिल तृणमूल कांग्रेसको खरसाङस्थित कार्यालयमा सम्पन्न समर्थन कार्यक्रममा २१ परिवारहरु हिल तृणमूल कांग्रेसमा सामेल भएको दाबी गरिएको छ।‌ हिल तृणमूल कांग्रेसको पदाधिकारीहरुको उपस्थितिमा २१ परिवारहरुले‌

जीटीए

दार्जिलिङको युवा सिद्धार्थ नामग्याल वाङ्दी आईटीसी कम्पनीको हिस्सेदार

खरसाङ: दार्जीलिङका युवा सिद्धार्थ नामग्याल वाङ्दी भारतको ख्यातिप्राप्त आईटीसी (ITC) कम्पनीसित जाडिन पुगेको खबर प्राप्त भएको छ। सिद्धार्थ नामग्याल वाङ्दीले मुम्बईमा आफ्नै सानो निजी कम्पनीलाई बढोत्तरी

पश्चिम बंगाल

राज्य पुलिसको एसटीएफका एडीजी विनीत गोयलले उत्तर बङ्गालका विभिन्न जिल्लाका पुलिस अधीक्षकहरूसँग विशेष गरे बैठक

सिलगढी: राज्य पुलिस एसटीएफका एडीजी विनीत गोयलले बुधबार उत्तर बङ्गालका विभिन्न जिल्लाका पुलिस अधीक्षकहरूसँग विशेष बैठक गरे। आज सिलगढी पुलिस आयुक्तालयमा भएको बैठकमा उत्तर बंगालका आईजी