राज्य पुलिसको एसटीएफका एडीजी विनीत गोयलले उत्तर बङ्गालका विभिन्न जिल्लाका पुलिस अधीक्षकहरूसँग विशेष गरे बैठक

IMG-20250212-WA0223

सिलगढी: राज्य पुलिस एसटीएफका एडीजी विनीत गोयलले बुधबार उत्तर बङ्गालका विभिन्न जिल्लाका पुलिस अधीक्षकहरूसँग विशेष बैठक गरे। आज सिलगढी पुलिस आयुक्तालयमा भएको बैठकमा उत्तर बंगालका आईजी (एडीबी) राजेश कुमार यादव, सीपी सी सुधाकर, एसटीएफका आईजी गौरव शर्मा, जलपाईगुडी रेन्जका डीआईजी र अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। बैठकमा उत्तर बङ्गालमा लागूपदार्थको तस्करी रोक्न र कानून व्यवस्थाको स्थितिमा सुधार ल्याउन उपायहरू लिइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement