
गुजरात जाइण्ट्सबाट १.९० करोड़को बोली हासिल गरिन् सिमरन शेखले
बेंगलुरु: महिला प्रीमियर लीग (डब्ल्यूपीएल) २०२५-को निम्ति आइतवार भएको खेलाड़ीहरूका लिलामीमा लेग स्पिनर सिमरन शेख सबैभन्दा महँगो खेलाड़ी रहिन्। सिमरनलाई गुजरात जाइण्ट्सले सर्वाधिक १.९० करोड़ रुपियाँको