Day: डिसेम्बर 9, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडूले जेवर विमानस्थलमा गरे पहिलो भ्यालिडेसन फ्लाइटको अवतरणको निरीक्षण

नयाँ दिल्ली: नोएडा अन्तर्राष्ट्रिय विमानस्थल (एनआईए)मा आज पहिलो भ्यालिडेसन फ्लाइट सफलतापूर्वक अवतरण गर्‍यो, जसले यसलाई सञ्चालनको तयारीतर्फको यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा स्थापित गर्यो। यो अवसरमा नागरिक

सिक्किम

पुरानो पेन्सन योजनाबारे उच्चस्तरीय बैठक

गान्तोक: पुरानो पेन्सन योजनालाई लिएर सञ्चालित राष्ट्रिय अभियान आयोजक समिति केन्द्रीय कार्यकारिणी समितिको बैठक गान्तोकमा सम्पन्न भयो। सिक्किम राज्य समितिको तत्परतामा आयोजित बैठकको अध्यक्षता समिति अध्यक्ष

जीटीए

भागोप्रमो रोहिणी खण्ड समितिको सभा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रोहिणी खण्ड समितिको सभा मार्चेबुङमा खण्ड समिति सभापति दिपक तामाङको सभापतित्वमा सम्पन्न भयो। सांगठनिक विषय लिएर राखिएको सभामा पार्टीलाई बलियो बनाउन

जीटीए

असम र नागाल्याण्डमा पादरी गंगाप्रसाद प्रधानमाथि चर्चा कार्यक्रम

खरसाङ: असम र नागाल्याण्डमा पादरी गङ्गाप्रसाद प्रधानको बारेमा चर्चा कार्यक्रम सम्पन्न भएको छ। नागाल्याण्डको गोर्खा ब्याप्टिस्ट चर्च लाहोरिजन, कारबी अंगलोङ जिल्ला, असममा “पादरी गङ्गाप्रसादकाे योगदान” सम्बन्धी

सिक्किम

रानीपूल चोरी काण्डका आरोपीहरू पुलिसको पन्जामा

गान्तोक: गत केही दिन अघि रानीपुलको विभिन्न घरबाट चोरी गर्ने व्यक्तिहरूलाई रानीपुल पुलिसले पश्चिम बङ्गालको सिलगढीबाट पक्राउ गरेको छ। रानीपुल पुलिसले सिलगढी पुलिसको सहायतामा गत ८

सिक्किम

मार्चकमा सरस्वती विद्या निकेतनको वार्षिकोत्सव

गान्तोक: रानीपुल सरस्वती विद्या निकेतनले आज विभिन्न कार्यक्रमसँगै वार्षिकोत्सव पालन गऱ्यो। रानीपुल मार्चकस्थित कृषि महाविद्यालयको अडिटोरियम हलमा सम्पन्न कार्यक्रममा सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेत, मुख्य

सिक्किम

बाबुको हत्याको आरोपमा छोरा पक्राउ

गान्तोक: दक्षिण जिल्लाको सुम्बुकमा एउटा दुःखद घटना भयो, जसको परिणामस्वरूप एक ५५ वर्षीय व्यक्ति गंगा प्रसाद शर्माको मृत्यु भएको छ। मृतकका कान्छा छोरा पूर्णप्रसाद शर्माले पुलिसलाई

जीटीए

तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको तालिका सार्वजनिक

खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको खेल तालिका सार्वजनिक गरिएको छ। उक्त फिल्चर रिलिज युनाइटेड तीनधारे

जीटीए

खरसाङको दुधेमा आफ्नै बाबुद्वारा छोरोको हत्या गरेको घुरेनमा गाडेको घटना प्रकाशमा

खरसाङ: खरसाङ महकुमा अन्तर्गत दुधेमा आफ्नै बाबुद्वारा छोरोको हत्या गरेर घुरेनमा गाडेको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि खरसाङ म्याजिस्ट्रेटको उपस्थितिमा घुरेनमा गाडिएको शव निकाल्ने कार्य

पश्चिम बंगाल

बंगलादेशी नेताहरूको उत्तेजक बयानको विरोध जनाउँदै मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् कडा चेतावनी

कोलकाता: मुख्यमन्त्री ममता  ब्यानर्जीले सोमबार केही बंगलादेशी नेताहरूको उत्तेजक बयानहरूमा कडा प्रतिक्रिया व्यक्त गरिन्l जसमा बंगलादेशले केही दिन भित्र बंगाल, बिहार र ओडिशा कब्जा गर्नसक्छ भन्ने

अन्तर्राष्ट्रिय

हर्नबिल फेस्टिवलमा ब्रिटेनका ६७ वर्षीय पर्यटकको ह्रदयाघातको कारणले मृत्यु

काेहिमा(नागाल्याण्ड): नागाल्याण्डको हर्नबिल फेस्टिभलमा भाग लिन आएका ब्रिटेनका ६७ वर्षीय पर्यटकको ह्रदयाघातको कारणले मृत्यु भएको छ। नागाल्याण्ड पर्यटक विभागले विदेशी पर्यटकको शवलाई आफनै देशमा पठाउने व्यवस्थामा

नार्थ बंगाल

बंगाल सफारी पार्कमा रहेका तीन वटा डमरूको मृत्युलाई लिएर जाँच सुरु

सिलगढ़ी: सिलगढ़ीस्थित बंगाल सफारी पार्कमा तीनवटा बाघका शावकहरूको मृत्यु भएको घटनामा जाँच शुरू गरिएको छ। यो घटना त्यसबेला भएको थियो जतिबेला डमरूहरूकी आमा बाघिन ‘रिका’-ले तिनीहरूलाई