Day: नोभेम्बर 27, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

रोलु दिवसको आयोजनालाई केन्द्र गरि समन्वय सभा

गान्तोक: आगामी २१ दिसम्बरमा पालन गरिने १६औं रोलु दिवसको तयारीलाई लिएर आज रोलुमा एक समन्वय सभा सम्पन्न भयो। एसकेएम पार्टीका कार्यवाहक अध्यक्ष केएन लेप्चाको अध्यक्षतामा बसेको

नार्थ बंगाल

तुफानगंजमा झाडीको पछाडि सडेको शव भेटेपछि क्षेत्रमा सनसनी

कोचबिहार: तुफानगंज दुई नम्बर ब्लकको नगरखाना क्षेत्रमा झाडीको पछाडि एक अज्ञात क्षतविक्षत शव फेला पर्दा सनसनी फैलिएको छ। स्थानीय बासिन्दालाई खेतमा धान काट्ने क्रममा दुर्गन्ध आएको

क्षेत्रीय

फासिदेवाको घाँसे ढुङ्गामा आगलागी हुँदा ४ वर्षीय बालकले घटनास्थलमै ज्यान गुमाए

फासिदेवा: घाँसे ढुङ्गामा आगलागी हुँदा ४ वर्षीय बालकको मृत्यु भएको छ। फासीदेवास्थित विधाननगरको आमतला क्षेत्रमा भएको यो घटनाले सनसनी फैलाएको छ। बुधवार स्कुलबाट घर फर्किएपछि ४

नार्थ बंगाल

चेल नदीबाट बालुवा–ढुंगा निकाल्ने अनुमति माग्दै सडक जाम

जलपाइगढी: लामो समयदेखि नदीबाट बालुवा र ढुंगा निकाल्ने काम बन्द छ। यसका कारण स्थानीय मजदुरहरू एकप्रकारको भोकमरीको अवस्थाबाट गुज्रन बाध्य भएका छन्। त्यसैले स्थानीय श्रमिकहरूले आज

नेपाल

एडीबीका योजना छिटो अघि बढाइदिन महानगरको आग्रह

विराटनगर: विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहितको टोलीले आज उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई उनकै कार्यकक्षमा भेटेर एसिया डेवलपमेंट बैंक (एडीबी)का योजना चाँडोअघि बढाइदिन आग्रह गरेका

नेपाल

ओखलढुंगामा बालकले गरे ८२ वर्षीया वृद्धाको हत्या

ओखलढुङगा: ओखलढुङगामा १३ वर्षीय बालकले ८२ वर्षीया वृद्धाको हत्या गरेका छन्। खिजीदेम्बा गाउँपालिका-६ की ठगमाया सुनुवारको हत्या भएको हो।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर

नेपाल

अपहरण र सामूहिक बलात्कारमा २ जना अभियुक्त ११ वर्षपछि पक्राउ

विरराटनगर: मोरङमा ११ वर्षअघि भएको अपहरण र सामूहिक बलात्कार (जबरजस्ती करणी)को घटनामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।विराटनगरमहानगरपालिका-१३ का ३८ वर्षीय पेशलकुमार सुनुवार र

नेपाल

धनपालथानको पोखरीमा भेटियो महिलाको शव

रंगेली: मोरङको धनपालथान गाउँपालिका-३ नुनिया टोलको पोखरीमा आज बिहान एक जना महिलाको शव फेला परेको छ।भारतको मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको शव सार्वजनिक पोखरीमा

उत्तर-पूर्व

अवैध रूपमा काठ लादिएको ट्रक स्थानीय जनताले नियन्त्रणमा लिई पुलिसलाई बुझाए

नगाउँ (असम): जिल्लाको कलियाबोरस्थित उलुवानीमा गए राती तस्करीको काठ लादिएको एक ट्रकलाई जफ्त गरिएको छ। स्थानीय मानिसहरूले उक्त ट्रकलाई जफ्त गरी वन विभागमा बुझाए।वन विभागको सूत्रले

नार्थ बंगाल

सिलीगड़ी क्षेत्र अपराधीहरुको चलखेलको केन्द्र बन्दै

दिन दहाडै लूटपाट र चोरीका घटनाले जन स्तर आतंकित सिलगढी: सिलगढीमा अपराधीहरु निडर भएका छन्। जसका कारण अहिले चोरी, लुटपाट र अपहरणका घटना सामान्य बन्दै गएका

नार्थ बंगाल

तीव्र गतिमा गुडिरहेको स्कुल बसले ठक्कर दिदा एक युवकको मृत्यु

सिलगढी: तीव्र गतिमा सड़कमा गुड़ीरहेको स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। सो घटनामा छोराको मृत्युको खबरले आमाबाबु पूर्ण रूपमा स्तब्ध भएका छन्। यो घटना

उत्तर-पूर्व

लुमडिंगमा दुई गाँजा तस्कर पक्राउ

हाेजाई(असम): पुलिसले लुमडिंगमा अधिक मात्रामा गाँजा सहित दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। दक्षिण लुमडिंगको थोक बजार नजिकै लुमडिंग पुलिस र होजाई अपराध नियन्त्रण शाखाद्वारा संचालित एक