
फुटबल प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टोलीलाई पुरस्कृत गरियो
जलपाईगढी: जलपाईगढी जिल्ला पुलिसद्वारा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहमा च्याम्पियन र उपविजेता टोलीलाई पुरस्कृत गरियो। पुलिस र आम जनताबीचको सुमधुर सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले पछिल्लो ३७