
खरसाङ नगरपालिकाद्वारा आजदेखि अवैध दोकानपाटहरू भत्काउने कार्य शुरु
खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा अवैध तरिकाले राखिएको दोकान पाटहरू आजदेखि भत्काउने कार्य शुरु गरेको छ। खरसाङ नगरपालिकाले बजारमा रहेको नालाहरूमाथि, मानिसहरू हिँड्ने बाटोतिर रहेको दोकानहरू




















